8
प्रचण्ड नेतृत्वको सरकारले आन्दोलनकारीका माग पूरा गर्लान् ?
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल नेपालको ३९औं प्रधानमन्त्रीमा निर्वाचित भएका छन्। व्यवस्थापिका–संसद्को तेस्रो दल भए पनि नेपाली काँग्रेसलगायतका १६ दलको सहयोगमा अध्यक्ष दाहाल प्रधानमन्त्रीमा निर्वाचित भएका हुन्।
थारूवानसीएन थारु। केपी ओली नेतृत्वको सरकार ढल्ने निश्चित भए पछि ओलीका महान सपनाहरुको विषयमा विहङ्गम छलफल शुरु भएको छ । के.पी.ओली एक सच्चा राष्ट्रवादी र विकासको लागि स्वपनद्रष्टा भएको महान नेताको रुपमा मीथ निर्माण गर्न केही बुद्धिजीवीहरु लागेकै हो । त्यो मीथ वास्तविकता तिर अग्रसर भएकै वेला विपक्षमा अर्को...
थारूवानअविनाश चौधरी/धनगढी। सरकारी सेवा सुविधा उपलब्ध नभएपछि कैलालीको पवेरा–६ बैजपुरमा रहेको श्री सर्वोदय प्राथमिक विद्यालयको अवस्था दयनीय भएको छ । चरम आर्थिक अभावका कारण विद्यालय सङ्कटमा परेको हो । यसअघि समुदायको सहयोगबाट सञ्चालन हुँदै आएको विद्यालयले अब सहयोगको त्यो बाटो पनि गुमाएको छ । सो क्षेत्रका स्थानीयले गर्दै आएको...
थारूवानमकवानपुरमा गएराति भएको बस दुर्घटनामा मृत्यु भएका नौमध्ये छ जनाको सनाखत भएको छ। काठमाडौंबाट उदयपुरतर्फ जाँदै गरेको अग्नि यातायातको ना५ख ५०५५ नंको बस र काँकडभिट्टाबाट काठमाडौँतर्फ आउँदै गरेको इमेज यातायातको ना५ख ४०६४ नंको बस ठोक्किँदा इमेज बसका सहचालक झापा तोपगाछी– ९ का ३९ वर्षीय लक्ष्मीप्रसाद अधिकारी, उदयपुर त्रियुगा नगरपालिका– १० का...
थारूवाननेकपा एमालेका लुम्बिनी अञ्चल ईन्चार्ज एवँ नवलपरासी क्षेत्र नंं. ४ का सांसद वैजनाथ चौधरीले आफ्नो क्षेत्रमा बाढीबाट प्रभावित परिवारलाई राहत वितरण गरेका छन्। शुक्रबार क्षेत्र न. ४ का रामग्राम नगरपालिका, सुनवल नगरपालिका, हकुई, शुक्रौली, बन्जरिया, अमरौट लगायतका गाविसमा बाढीबाट भएको क्षति र प्रभावित परिवारसँग भेटघाट गरी शनिबार सांसद चौधरीले...
थारूवान१२ औं दक्षिण एसियाली खेलकुदका पदक विजेता खेलाडीलाई सरकारले बिहीबार नगद पुरस्कारबाट सम्मानित गरेको छ। बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले विजेता खेलाडी, प्रशिक्षक र सम्बन्धित राष्ट्रिय संघलाई गरी झन्डै ४ करोड रुपैयाँ र प्रशंसापत्र वितरण गरे। साग सकिएको करिब ६ महिनापछि सरकारले पदकधारीलाई पुरस्कृत गरेको...
थारूवानमाओवादी केन्द्रका सांसद अमनलाल मोदीले काठमाडौं विश्वविद्यालयका पदाधिकारी र अख्तियारको कुरा बाझिएकाले छानविन समिति गठन गर्न माग गरेका छन्। मंगलबार बसेको सुशासन समितिको बैठकमा धारणा राख्दै मोदीले छानविन नगरीकन टुंगोमा नपुगिने देखिएको बताएका हुन्। शुक्रबार काठमाडौं विश्वविद्यालयसँगको छलफलमा आएको कुरा र मंगलबार अख्तियारका कर्मचारीको दिएको जवाफ फरक–फरक भएकाले छानविन...
थारूवानरोजगार विभाग अन्तर्गतको इपिएस कोरिया शाखा नेपालसँगको समन्वयमा कोरियाको मानव संसाधन विकास विभागले रोजगार अनुमति प्रणालीअन्गर्तत लिएको कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक गरेको छ। सन् २०१७ मा दक्षिण कोरियाका लागि आवश्यक नेपाली कामदार लैजान गरिएको उक्त परीक्षाको नतिजा एचआरडी कोरियाले मंगलबार सार्वजनिक गरेको हो।
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश