8
मुक्त, कमैया र हलिया पुनः स्थापनाको लागि ३ अर्ब ८९ करोड बजेट
सरकारले प्रदेश तथा स्थानीय तहलाई रु एक खर्ब ३५ अर्ब ५० करोड ७३ लाख वित्तीय समानीकरण अनुदानका रुपमा उपलब्ध गराउने भएको छ । प्रदेश र स्थानीय तहको शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता मानव विकास सूचकांक, पूर्वाधार, खर्चको आवश्यकता, राजस्व क्षमता तथा ती तहमा रहेका आर्थिक सामाजिक तथा अन्य विभेदका आधारमा...
थारूवानभियतनामको होची मिन्हमा हुने २३औँ एसियाली तेक्वान्दो, पाँचौँ एसियाली पुम्से तेक्वान्दो र चौथो एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन १० खेलाडीसहित १३ सदस्यीय नेपाली टोलीलाई आइतबार बिदाइ गरिएको छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष लामा टेन्डी शेर्पाले बिदाइ गरे ।
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश