9

भारतविरूद्धकाे खेलमा अाक्रामक सरस्वती चाैधरी [१५ तस्बिर र भिडियाे]

सरस्वती चौधरी क्विक स्पाइक र ब्लकले राष्ट्रिय भलिबलको नतिजालाई प्रभाव पार्ने खेलाडी हुन्। महिला भलिबलकी सनसनी सरस्वती राष्ट्रिय टाेलीकी नेपाल नम्बर एक क्विक स्पाइकर पनि हुन् । ब्लक र स्पाइक दुवैमा हावी हुनसक्ने क्षमता सरस्वतीमा छ। शुक्रबार भारतसँगकाे मैत्री खेलमा नेपालले तीनै सेट गुमाए पनि सरस्वतीले ब्यक्तिगत ८ स्काेर बनाइन्। अघिल्लाे...

थारूवान

सप्तरीको तिलाठी–४ का रैथाने देवनारायण यादव, हर्षवद्धन कर्ण, दुर्गानन्द झा, रोशन झा, संजीव झा लगायत एक दर्जन घाइतेहरु अहिले राजविराजस्थित गजेन्द्रनारायण सिंह अञ्चल अस्पतालमा उपचाररत छन्। उनीहरुका लागि साउन १३ को बिहीबार दशा बनेर आयो। आफ्नो पुर्ख्यौली थात थलोको रक्षाका खातिर खबरदारी गर्दा उनीहरुले खेपेको प्रहार र सास्तीले उनीहरुलाई...

थारूवान

नेपाली कांग्रेसका सांसद सुरेन्द्र चौधरीले पूर्वसभामुख सुवास नेम्वाङलाई एउटा ‘ग्याङको नेता’ भनेपछि संसदमा हंगामा भएको छ । राष्ट्रपतिले जारी गरेको बाधा अड्काउ फुकाउ आदेशमाथि संसदमा छलफल चलिरहेको छ । छलफलमा सत्तारुढ दलहरुले सिफारिसको बचाउ गरेका छन् । तर, कांग्रेससहितका दलहरुका नेताहरुले आलोचनासहित समर्थन गरेका छन् ।

थारूवान

प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा गरेलगत्तै माओवादी केन्द्र आफ्नै नेतृत्वमा सरकार बनाउने पहलमा छ। नेपाली कांग्रेससँग मन्त्रालय संख्या नै टुंग्याएर लगभग अब माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्ने अन्तिम तयारीमा छन्। नयाँ सरकार गठनका लागि संवैधानिक जटिलताबीच एकातिर बहस तातिरहँदा माओवादी केन्द्रभित्र भने अब बन्ने सरकारमा को को मन्त्री...

थारूवान

व्यवस्थापिका संसद बैठकमा आफूविरुद्ध पेश भएको अविश्वास प्रस्तावको जवाफ दिएपछि ओलीले आइतबार पदबाट राजीनामा दिएको घोषणा हुन् । राष्ट्रपतिसमक्ष राजीनामा पेश गरिसकेको प्रधानमन्त्री ओलीले सदनलाई जानकारी दिएका छन् । एमाले अध्यक्ष समेत रहेका ओली गत असोज २४ गते नेपालको ३८ औं प्रधानमन्त्रीमा निर्वाचित भएका थिए ।

थारूवान

सिर्जना चौधरी। म मेरो समाजमा भएको परिवर्तनलाई नियालिरहेको छु। परिवर्तनको क्रममा धेरै अगाडि बढिसकेको छ मेरो गाँउ, मेरो समाज अहिले, त्यही पुरानो खपटाले छाएको छानोको घर छैन, लडिया हिँड्ने धुलो खाल्टाखुल्टी बाटो छैन, जहाँ हामी बाटा चप्पल लगाएर धुलो उडाउँदै लडिया पछि लाग्थ्यौं। अहिले त गाडी हिँड्ने पक्की सडक...

थारूवान

सन्तोष दहित/दाङ। घोराहीको ट्राफिक चोकदेखि १०० मिटर पश्चिम तुलसीपुर आउने बाटो र राप्ती उपक्षेत्रीय अस्पताल जानेबाटोको बीचमा  एउटा शालिक छ। शालिककको चारैतिरबाट फलामको पर्खाल बनाए पनि हिजोआज उक्त पर्खाल तहसनहस छ। शालिकको चारैतिरबाट इलेक्ट्रोनिक रिक्सा, जिप, ट्याक्सीको पार्किङस्थल बनेको छ। शालिक वरिपरि फलफूल बेच्ने ठेलाको लाम हुन्छ।

थारूवान

इन्दु थारु। प्रेम र यौन बिल्कुलै भिन्न लाग्छन्, उस्ता उस्तै कहिल्यै लागेनन् मलाई। हो, प्रेम र यौन दुवै मानवजीवनमा अपरिहार्य छन्। यी दुवै बिना संसार चल्दैन। यौन बिनाको प्रेममा मानिसहरु कतिको सन्तुष्ट हुन्छन् कुन्नी, तर प्रेम बिनाको यौन भने निकै पीडादायक हुने। प्रेम बिनाको यौन त एक किसिमको बलात्कार...

थारूवान

सत्तारुढ दल फोरम लोकतान्त्रिकका अध्यक्ष एवम् उपप्रधानमन्त्री विजय कुमार गच्छदारले कान्छो छोरा सुवासको विवाह धुमधामसँग गरेका छन् । शनिबार त्रिभुवन आर्मी अफिसर्स क्लबमा दिएको विवाह भोजमा देशका विशिष्ट व्यक्तिहरुदेखि लिएर मान्यगन्यहरुको बाक्लो उपस्थिति रहेको थियो । स्रोतका अनुसार गच्छदारले दिएको पार्टीको मूल्यांकन गर्ने हो भने अहिलेसम्मकै सर्वाधिक खर्चिलो एवम् भड्किलो...

थारूवान

भिन्टेज नेपाल फेसन सोअन्तर्गत १६ जना मोडेलहरू र्‍याम्पमा उत्रिएका छन्। एड इन्सिपिरेसनले राजधानीमा आयोजना गरेको कार्यक्रममा मोडलहरू विभिन्न पहिरनमा र्‍याम्पमा उत्रिएका हुन्।

थारूवान