9
थारू सांसदको प्रश्न : जग्गा दलालले रक्सी खाने ठाउँमा बजेट किन ?
प्रदेश ५ सरकारले पेस गरेको प्रदेश विनियोजन विधेयकमाथि सत्तारुढ दलकै सांसदहरुले असन्तुष्टि जनाएका छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद दिपेश थारुले एउटैखाले योजनाका लागि फरक फरक बजेट राखिएको भन्दै आपत्ति जनाए। उनले कोही नेताको क्षेत्रमा ७-८ किलोमिटर सडकका लागि ५ करोड र त्यही स्तर सडकको आफ्नो क्षेत्रमा १५ किलोमिटर...
थारूवानइन्दु थारु/दाङ। विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय रहे उनी । तत्कालीन नेकपा माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा कक्षा ८ मा पढ्दैगर्दा उनी आबद्ध भए । सशस्त्र द्वन्द्वरत पार्टी माओवादीमा लागेपछि उनी आफ्नै घरमा चयनले खान बस्न सकेनन् । जसको फलस्वरुप उनी भूमिगत हुन पुगे । शान्ति सम्झौतापश्चात बनेको अन्तरिम...
थारूवानथारुवान। कुनै बेला कांग्रेसको गढ भनिएको पर्सामा पछिल्लो आम निर्वाचनमा नराम्ररी पकड गुमाएको बेला सो पार्टीको बिउ जोगाउनेमध्येका एक हुन् शंकरप्रसाद चौधरी । उनी क्षेत्र नम्बर ४ (क) बाट प्रदेशसभातर्फ निर्वाचित भएका हुन् । बाँकी पर्साका चारवटै प्रतिनिधिसभा र ८ मध्ये ६ प्रदेशसभामा कांग्रेस पराजित भयो ।
थारूवानकमल चौधरी/बुटवल। जैविक विविधता र संस्कृतिक रुपले भरिपूर्ण छ अमलटारी । चितवन राष्ट्रिय निकुञ्ज भित्रैपर्ने अमलटारी नवलपरासी जिल्लाको कावासोती नगरपालिका–१५ बाघखोरमा पर्छ । जुन प्रदेश नं. ५ को राजधानी रुपन्देहीदेखि ६१ किलोमिटर पूर्वतर्फ डण्डा बजार आउँछ । डण्डाबाट ७ किलोमिटर दक्षिण पूर्व गएपछि अमलटारी पुग्न सकिन्छ । जहाँ पर्यटक...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश