9
थारू पत्रकार संघको राष्ट्रिय भेला दाङमा हुने, पाँच सदस्यीय सचिवालय गठन
थारु पत्रकार संघ नेपालको राष्ट्रिय भेला दाङमा हुने भएको छ। नवलपरासीको अमलटारी होमस्टेमा भएको दुई दिने केन्द्रीय कार्यसमिति तथा भावी कार्ययोजना बैठकमा असोज महिनाभित्र दाङमा राष्ट्रिय भेला गर्ने निर्णय भएको हो।
थारूवानलक्ष्मी चौधरी। नेपालको संविधान २०७२ ले आधारभुत स्वास्थ्य सेवाको अधिकारलाई नागरिकको मौलिक हकको रुपमा प्रत्याभूत गरेको छ। निःशुल्क आधारभुत स्वास्थ्य सेवासहित सर्वव्यापक स्वास्थ्य उपलब्धताको लक्ष्य हासिल गर्न प्रतिबद्ध रहेकोले स्वास्थ्य सेवाका सेवाका कार्यक्रममा स्वाभाविक रुपमा समाजिक न्याय र समताको मान्यता स्वीकार गरेको हुनुपर्छ।
थारूवानसन्तोष दहित/काठमाडौं। राजापुर २, जोतपुर बर्दियाका सीताराम थारु २०५९ सालमा उच्चशिक्षाका लागि बर्दियाबाट काठमाडौं आए । उनीसँगै एसएलसी दिएका अधिकांश साथीहरु विभिन्न कारणले पढाइ छाडे भने कोही विदेश गए । तर, उनी न विदेश गए न पढाई छाडे । विदेशमा पैसा कमाउनु जानुभन्दा जसातसो गरेर उने पढ्ने इच्छाशक्ति गरे...
थारूवानरोशन राउत/अन्नपूर्णपोष्ट। विद्यालयमा उनी राम्रो विद्यार्थीमा गनिन्छन्। स्कुले जीवनका लागि महत्वपूर्ण खुड्किलोका रूपमा रहेको सेकेन्डरी एजुकेसन एक्जामिनेसन (एसईई) परीक्षा सँघारमै आइपुगेको छ। तर, बर्दियाको ग्रामीण भेगबाट मीठो सपना साँचेर काठमाडौं हानिएका एक किशोर भने त्यही सपना पूरा गर्न दिनरात नभनी त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको फन्को मार्न व्यस्त छन्।
थारूवानउन्नती चौधरी/अनलाइनखबर। जिल्लाको घोडाघोडी नगरपालिका वडा नं. ५ स्थित देउकलियाकी छात्रा राधा चौधरीमाथि ७ घण्टा निर्घात कुटपिट हुँदा गाउँलेहरुले रमिता हेरे, ताली पड्काए । तर, यति लामो यातना दिइँदा राधाका बुबाआमा र परिवारजन कहाँ थिए ? राधामाथि कुटपिट भइरहेको भिडियो कसले खिच्यो ? जुन भिडियोकै कारण राधाले न्याय पाइन् र...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश