9
सप्तरीमा दोस्रोपटक निर्वाचित हुँदै तेजुलाल चौधरीले रचे इतिहास
सप्तरी प्रतिनिधिसभा क्षेत्र नम्बर ४ मा कांग्रेसले जित हासिल गरेको छ । यस क्षेत्रबाट कांग्रेसका उम्मेदबार तेजुलाल चौधरी दोस्रो पटक निर्वाचित हुँदै इतिहास रचेका हुन् । यसअघि उनी २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा उनी यही क्षेत्रबाट कांग्रेसबाटै विजयी थिए ।
थारूवानकारी महतो/चितवन। चितवनको खैरहनी नगरपालिकास्थित एक महिला समूहले कृषि मजदुरी गरेर भूकम्परहित सामूदायिक भवन निर्माण सम्पन्न गर्दैछन् । खैरहनी नगरपालिका वडा नं. ७ सुर्ताना गाउँका ४८ जना महिलाहरुले २०७१ सालमा प्रगति महिला किसान समूह गठन गरेका थिए । तीन वर्षको अवधिमा उनीहरुले कसैको सहयोग विना नै निकै उल्लेखनीय प्रगति...
थारूवाननिर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरेको छ । मंसिर १० र २१ गते दुई चरणमा हुन लागेको निर्वाचनमा दलहरुले बुझाएको समानुपातिक सूचीका उम्मेदवारको छानबिन गरी आयोगले आइतबार प्रतिनिधिसभाका २ हजार २ सय ७३ जना र प्रदेशसभातर्फ ३ हजार ५ सय ६५ जनाको उम्मेदवारलाई...
थारूवानइन्द्रेणी थारु/काठमाडौं। नेपालको राजनीतिक वृतमा थोरै थारु नेताहरुको चर्चा परिचर्चा हुने गर्छ । त्यही थोरै नामहरुमध्ये अग्रपंक्तिमा आउने नाम हो लक्ष्मण थारु । लक्ष्मण थारु थारु नेता मात्रै होइनन्, उनी एक क्रान्तिकारी योद्धा पनि हुन् । राजनीतिक जीवनको सुरुवाती समयदेखि नै उत्पीडित वर्ग, जातिका निम्ति संघर्षरत रहेका उनी हालसम्म...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश