Model Watch
मिस नेपाल २०१६ मा वर्षा लेखी
मिस नेपाल २०१६ को अन्तिम स्पर्धामा वर्षा लेखी छनोट भएकी छन्। हिड्न ट्रेजरले आयोजना गर्दै आएको मिस नेपाल प्रतियोगिताको अन्तिम २२ प्रतिस्पर्धीमा लेखी पनि पर्न सफल भएकी हुन्। गत वर्षको स्पर्धा पनि थारु समुदायकी निश्मा चौधरी छनोट भएकी थिइन्। उनी शीर्ष पाँच र मिस बब्लीको टाइटल पनि जितेकी थिइन्।
थारूवानथारु युवाहरुको सक्रियतामा खाुलामञ्चमा माघी महोत्सव आयोजना भयो। महोत्सवमा कलाकारहरुले आ-आफ्नो प्रस्तुती दिए। तर एउटा प्रस्तुतीले भने खुलामञ्च एकाएक तातियो। चम्पन सांस्कृतिक समूहको प्रस्तुतीमा कलाकार सीमा चौधरीले आफ्नो नृत्यको जादु देखाइन्। उनको कामुक नृत्यले सबैलाई मुग्ध बनायो। हेरौं त्यही नृत्यका केही तस्बिर।
थारूवानराधेश्याम चौधरी (थारु) थारुहरु प्रकृति पुजारी हुन्। किन भने थारुहरु परापुर्वकाल देखिनै प्रकृति लाई पुजा गर्दै आएको हुनाले थारुहरु प्रकृति पुजारी हुन्। जस्तै वन जंगल , सूर्य ,चन्द्रमा, आकाश, पहाड, माटो, आगो, पानी लाई पुजागर्ने र जंगली जनावरहरु हात्ती, घोडा आदी लाई पुजा गर्दै आएको हुनाले थारुहरु लाई प्रकृति...
थारूवानविभिन्न सघसंस्था आबद्ध रहेको मूल आयोजक समितिले खुला मञ्चमा माघी महोत्सव मनाउने भएको छ। यसअघि भृकुटिमण्डप भनिएपनि मूल आयोजक समितिले खुलामञ्चमा गर्ने निर्णय गरेको छ। यसका लागि काठमाडौं महानगरपालिकासँग स्विकृति पनि लिइसकिएको मूल आयोजक समितिका संयोजक चन्द्र प्रसाद चौधरीले बताए। उनका अनुसार महोत्सवमा प्रवेश निशुल्क बनाइएको छ। बुधबार बसेको...
थारूवानदुबईमा बस्ने प्रवासी थारुहरुले यस वर्ष पनि माघी पर्व मनाउने भएका छन्। प्रवासी थारु समाज युएईको आयोजनामा हुने माघी सम्बन्धी कार्यक्रममा थारु नेता राजकुमार लेखी सहभागी हुनेछन्। उनीसँगै थारु गायक सन्जय चौधरी पनि कार्यक्रममा सहभागी हुने प्रवासी थारु समाजका संरक्षक नेत्र थनेतले जानकारी दिए। कार्यक्रम युएईको बरदुबईस्थित एभरेष्ट इन्टरनेशनल...
थारूवानथारु कल्याणकारिणी सभा (थाकस) उपत्यका समितिको नेतृत्वमा हुँदै आएको माघी महोत्सवमा चर्को मतभेद भएपछि विभिन्न संघसंस्थासँग आबद्ध थारु युवाहरुले छुट्टै माघी मूल आयोजक समिति गठन गरेको छ। आइतबार राजधानीमा बसेको बैठकले थारु विद्यार्थी समाजका महासचिव चन्द्र प्रसाद चौधरीको केन्द्रीय संयोजकत्वमा मूल आयोजक समति गठन गरेको हो। समितिले माघ १...
थारूवानविभिन्न जिल्लाबाट काम विशेषले काठमाडौं उपत्यकामा आई बासोबास गर्ने थारुहरुले यसपाली पनि ‘थारु माघी महोत्सव २०७२’ मनाउने तयारी गरेका छन्। थारु जातिको नयाँ वर्षकोरुपमा चिनिने माघी पर्वको अवसरमा माघ १ गते काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सो महोत्सव मनाइने मूल आयोजक कमिटीले जानकारी गराएको छ। आमाबाबु तथा अभिभावकबाट शुभआशीर्वाद लिई मनाइने...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश