Model Watch

यसकारण वैज्ञानिक छ पूर्वी थारुवान कोचिला प्रदेश

सिरहा, सप्तरीको थारु समुदायसँग उदयपुर त्रियुगा क्षेत्रका थारु समुदायको अनेकौ प्रकारका साँस्कृतिक सामिप्यता छ भने त्यसको विस्तारित रुप सुनसरी, मोरङ र झापासम्मको थारु समुदायमा देख्न सकिन्छ । उनीहरु एकै ठाउँमा बस्न चाहन्छन् र त्यसो हुँदा घर जोडिएको अनुभूति गर्छन् जुन चाहना संघीयताले सम्बोधन गर्ने सिद्धान्तभित्र पर्दछ । मोहन गोले...

थारूवान

नाकाबन्दीलाई थारुले समर्थन गरेका छन् भनेर उनीहरुले थारु समुदायप्रति नै गद्दारी गरेका छन्। जनताको नाम जपेर आफूले जे गरे पनि हुन्छ, देश बरबाद पार्न विदेशी गुहारे पनि हुन्छ भन्नु देश र जनताप्रति अपराध हो। शान‍ता चौधरी नेपाललाई भारतले अघोषित नाकाबन्दी लगाएको छ। आन्दोलन गरिरहेका छौं भन्ने केही राजनीतिक दलका...

थारूवान

टीकापुर घटनामा पक्राउ परेकाहरुलाई निर्मम यातना दिइएको छ। थरुहट/थारुवान संयुक्त संघर्ष समितिको एक टोलीसँग पक्राउ परेकाहरुले आफूहरुलाई निर्मम यातना दिएको बताएका छन्। जिल्ला प्रहरी कर्यालय कैलालीको थुनामा रहेका संयुक्त संघर्ष समिति कैलालीका संयोजक रामप्रसाद चौधरी र फोरम लोकतान्त्रिकका नेता लक्ष्मण थारुले आफूहरुलाई निर्मम यातना दिएको उनीहरुलाई उद्धृत गर्दै थारु...

थारूवान

बर्दियाकाे राजापुर क्षेत्रमा थारूहरूले एक हजारकाे संख्यामा थारू युवा दस्ता तयार गरेका छन्। सरकारले थारूकाे मागलाइ बेवास्ता गरेकाे भन्दै त्यहाँका थारूहरूले भागिराम चाैधरीकाे नेतृत्वमा एक हजार एक युवाहरूकाे दस्ता तयार गरेका हुन्। युवा दास्ताले अान्दाेलका कार्यक्रमलाइ सशक्त बनाउँदै लैजाने प्रतिबद्वता जनाएका छन्।

थारूवान

     बालकृष्ण चौधरी/कैलाली डेढ महिनादेखि आन्दोलनरत थरुहट/थारुवान पक्षधरहरु मंगलबार कैलालीको मसुरियामा प्रधानमन्त्रीसहित ६ शीर्ष नेताहरुको पुतला दहन गरेका छन्। आफूहरुको आन्दोलनलाई बेवास्ता गरी पहिचानविरोधी तथा जनघाति संविधान जारी गरेको भन्दै उनीहरुले प्रधानमन्त्री सुशील कोइराला, कांग्रेस नेता शेरबहादुर देउवा, एनेकपा माओवावादी अध्यक्ष प्रचण्ड, नेता लेखराज भट्ट, एमाले अध्यक्ष केपी ओली...

थारूवान

-केपी अनमोल तिमी भन्छौं म मात्रै नेपाली, मेरो मात्रै देश म भन्छु हामी सबै एक यस मै समानता खोजौ हो, त्यसैले त म धोती, तिमी नेपाली । तिमीलाई तिम्रो नाम पछाडी झुन्डिएको अक्षरमा गर्भ लाग्छ, तर मलाई नेपाली लेख्नमा । हो, त्यसैले त म धोती, तिमी नेपाली । म...

थारूवान

आशिष चौधरी। हिजो राति म एकाएक महान भएको अनुभुत गरें, खै के भयो म एउटा बालक दुर्घटनामा मर्दा सारा समुदायलाई श्राप दिने देशकै आदिवासीलाई अर्को देश लखेट्न खोज्ने र अर्को बालक मारिँदा, म ठीक पर्‍यो आतङ्ककारीलाई मार्नैपर्छ

थारूवान

थारु आन्दोलनकारीले संविधानसभाबाट जारी हुन लागेको संविधानलाई आंशिकरुपमा स्वागत गर्ने भएका छन् । मधेसवादी आन्दोलनकारीले संविधान अस्वीकार गर्ने चेतावनी दिइरहेका बेला थारुहरुले भने संविधानलाई स्वीकार गर्दै थप अधिकारका लागि संघर्ष गर्ने भएका छन् । थारुवान थरुहट संयुक्त आन्दोलनका एक कमाण्डर तथा वार्ता टोली सदस्य समेत रहेका थारु नेता राजकुमार...

थारूवान

थारु पत्रकार संघ नेपालको चौथो साधारण सभाले नयाँ नेतृत्व चयन गरेको छ । राजधानीमा शनिबार भएको साधारण सभाले कृष्णराज सर्वहारीको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति सर्वसम्मतले चयन गरेको हो । सभाले उपाध्यक्षमा प्रदीप लेखी (कान्तिपुर टेलिभिजन), महासचिवमा मदन चौधरी (नागरिक दैनिक), सचिवमा पर्वाता चौधरी (रेडियो कान्तिपुर) र कोषाध्यक्षमा शैलेन्द्र चौधरी...

थारूवान

लक्की चौधरी पृष्ठभूमि- कैलालीको टीकापुरमा अखण्ड पक्षधर र थरुहट पक्षधरबीचको लामो समयदेखिको तनाव थियो। तनावकैबीच भदौं ७ गतेको दुःखद् घटना घट्यो। वरिष्ठ प्रहरी निरीक्षक लक्ष्मण न्यौपानेसहित ८ सुरक्षाकर्मी र एक नाबालक टेकेन्द्र साउँदले अनाहकमा ज्यान गुमाए। घटनाको जति भर्त्सना गरे पनि कम हुन्छ। घटनापछि सही सूचना बाहिर आएन। त्यसले...

थारूवान
1 10 11 12 13 14 20