प्रवासमा थारू
अमेरिकाको टेक्सासमा मनाइयो भब्य माघी, थारू समाजको अध्यक्षमा राम चौधरी निर्वाचित
अमेरिकाको टेक्सासमा भब्यरूपमा माघी कार्यक्रम मनाइएको छ। टेक्सास थारु समाजको आयोजनामा माघी कार्यक्रमसँगै समाजको दोस्रो साधारणसभासमेत सम्पन्न गरिएको छ। संस्थाका कार्यबाहक अध्यक्ष शशीकपुर चौधरीको अध्यक्षता तथा थारु विज्ञ प्रेमनारायण चौधरीको प्रमुख आथित्यमा भएको कार्यक्रममा दीपक दीप, करिस्मा चौधरी, दिनेश चौधरी र दिब्या अनुपमा चौधरी र महेश चौधरीले सांस्कृतिक नृत्य...
थारूवानअष्ट्रेलियामा बसोबास गर्ने थारूहरूले माघी महोत्सव आयोजना गर्ने भएको छ। थारू समाज सिड्नी अष्ट्रेलियाले जनवरी १५ (माघ १) गते माघी महोत्सव गर्ने भएको हो। यसअघि तीनपटक माघी आयोजना गरिसकेको थारू समाज सिड्नी अष्ट्रेलियाले चौथोपटक माघी महोत्सव आयोजना गर्न लागिएको संस्थाका पब्लिक अफिसर अरुण आर्यन चौधरीले जानकारी दिए। उनका अनुसार...
थारूवानथारु कल्याणकारिणी सभा युएईले शनिबार दुबईमा जितिया पर्व मनाएको छ। दुबईको अलकुद्रा पार्कमा जितिया पर्व मनाइएको कार्यक्रम संयोजक रामानन्द चौधरीले जानकारी दिए। ‘थारु, कला, संस्कृति हाम्रो पहिचान, उसलाई संरक्षण र प्रवर्द्धन गर्ने हाम्रो अभियान, नारासहित थाकस युएईले जितिया मनाएको हो दुबईमा रहेका थारु समुदायबीच एकता र थारु चाडपर्वलाई अन्तर्राष्ट्रिय...
थारूवानथारु कल्याणकारिणी सभा कतार च्याप्टरको आयोजनामा शुक्रबार दोहामा जितिया पर्व मनाइएको छ। दोहाको प्लाजा ग्राण्डमलस्थित वेलफ्यर रेस्टुरेन्टमा जितिया पर्व मनाइएको हो। जातीय पहिचानको संरक्षण, प्रवर्द्धन र शैक्षिक, आर्थिक र सामाजिक उत्थानको नारासहित थाकस कतार च्याप्टररले जितिया मनाएको हो। कतारमा रहेका थारु समुदायबीच एकता र थारु चाडपर्वलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन...
थारूवानबाँकेका थारु महिलाले उत्पादन गरेका हस्तकलाका सामग्री विदेश निर्यात हुने गरेका छन्। नेपालगञ्जमा सङ्गठितरुपमा उत्पादन हुने थारु महिलाका हस्तकलाका सामग्री डेनमार्क, अमेरिका, जापान, थाइल्यान्डलगायतका मुलुकमा निर्यात गर्दै आएको नेपालगञ्जस्थित पञ्चशील हस्तकला केन्द्रका अध्यक्ष निरु चौधरीले जानकारी दिइन्।
थारूवानसम्पूर्णमा हार्दिक नमस्कार ! म जयप्रकाश चौधरी । नेपालको दाङ जिल्लाको राप्ती गाउँपालिका-५, सिसनियानिवासी । विगत चार बर्ष देखि म अमेरिकाको ओक्लोहामा राज्यमा श्रीमती र छोराछोरीसँग बस्दै आएको छु । नेपालको दुर्गम क्षेत्रमा बस्दै आएको मजस्तो व्यक्तिलाई अमेरिका आउने मौका मिल्यो र छोराछोरीको भविष्य मेरोभन्दा अलि राम्रो होला भन्ने...
थारूवाननेपालको विभिन्न भूभागबाट अष्ट्रेलिया आई विभिन्न पेसा ब्यवसाय र अध्यान अध्यापनमा रहेका थारू समुदायबीच साझा चौतारीको रूपमा स्थापित थारू सोसाइटी अफ सिड्नी अष्ट्रेलियाको अधिवेशन ८ जुलाईका दिन सिड्नीको इन्द्रेणी फंक्सन सेन्टर रकडेलमा सम्पन्न भएको छ। अधिवेशनले वर्तमान अध्यक्ष दीपनारायण चौधरीलाई पुनः अध्यक्षमा चयन गर्दै र निवर्तमान कार्यसमितिलाई थोरैमात्र थपघट...
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश