प्रवासमा थारू
थाकस दक्षिण कोरियाले जनवरी २३ मा माघी पर्व मनाउने
थारू कल्याणकारी सभा (थाकस) दक्षिण कोरियाले सालनालको तेस्रो दिन अर्थात् जनवरी २३ मा माघी पर्व मनाउने भएको छ। थारूहरूको महान चाड माघी कोरियामा रहेका थारू समुदायले प्रत्येक वर्ष मनाउँदै आएको भए पनि कोरोना महामारीका कारण तीन वर्षदेखि भएको थिए।
थारुवान संबाददाताथारू कल्याणकारिणी सभा युएईले आयोजना गर्ने माघी महोत्सवमा थारू कल्याणकारिणी सभाका महामन्त्री प्रेमीलाल चौधरी दुबई जाने भएका छन्। संस्थाको वार्षिक साधारणसभासमेत रहेकाले थाकस युएईले माउसंस्थाबाट महामन्त्री चौधरीलाई अतिथिको रुपमा निमन्त्रणा गरेको कार्यक्रम संयोजक लालबहादुर चौधरीले जानकारी दिए।
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश