देश
पेट्रोलको मूल्य वृद्धि, डिजेल र मट्टितेलको ४ रुपैयाँले घट्यो
पेट्रोलको मूल्य वृद्धि हुँदा डिजेल र मट्टितेलको मूल्य घटेको छ। नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोलको मूल्य बढाएको हो। निगमका अनुसार पेट्रोलमा १ रुपैयाँ वृद्धि भएको छ भने डिजेल र मट्टितेलको मूल्य ४ रुपैयाँले घटेको छ। भारतबाट नयाँ मूल्यसूची आएपछि निगमले उक्त निर्णय गरेको हो। अब काठमाडौं उपत्यकामा...
थारूवानदेशको सूचना तथ्यांक नै हात पार्न पल्किएका पात्र हुन् अस्गर अली । उनी प्रधानमन्त्री केपी शर्मा ओलीका प्रीय पात्र बनिसकेका छन् । अघिल्लो कार्यकालमा ओलीका आइटी सल्लाहकार बनेका अली यसपटक पनि बालुवाटार भित्राइएका छन् । उनी ओली प्रधानमन्त्री भए देखि नै सचिवस्तरको आइटी विज्ञका रुपमा नियुक्त भएका छन् ।...
थारूवानपेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ। नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो। निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल/मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँले वृद्धि गरेको हो। भारतबाट मूल्य बढेर आएपछि निगमले नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो। यससँगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य...
थारूवानमधेस केन्द्रित ८ दलीय मोर्चाको कार्यदलले आचारसंहितका साथै एजेन्डा बनाउन ड्राफ्ट कमिटी गठन गरेको छ। सिंहदरबारमा शुक्रबार बसेको कार्यदल बैठकले ८ दलीय मोर्चाको नाम, एजेन्डा, आचारसंहितालगायत बनाउनका लागि तीन सदस्यीय ड्राफ्ट कमिटी गठन गर्ने निर्णय गरेको लोसपाका नेता लक्ष्मणलाल कर्णले जानकारी दिए।
थारूवानसामाजिक सञ्जालमा फेक आईडी, पेज वा समूह बनाएर कसैको विषयमा भ्रामक सूचना सम्प्रेषण गरेमा कैद र सजाय हुने प्रस्तावसहितको विधेयक संसद्मा दर्ता भएको छ। राष्ट्रिय सभामा दर्ताका लागि पेस भएको सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा यस्तो व्यवस्था गरेको हो। विधेयकको दफा २७...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश