देश
नेपालको शानदार जित, एक खेल अगावै वेस्ट इन्डिजविरुद्धको शृंखला कब्जामा
१७४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले १७.१ ओभरमा ८३ रन बनाएर अलआउट भयो। वेस्ट इन्डिजका लागि ज्यासन होल्डरले सर्वाधिक २१ रन बनाए। त्यस्तै अकिम अगस्टीले १७ र अमिर जांगुले १६ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्। नेपालका लागि आदिल आलमले सर्वाधिक ४ विकेट लिए। त्यस्तै कुशल...
थारूवानआदिवासी जनजातिलगायत जेनजी समूहहरूले ११ सदस्यीय वार्ता टोलीलाई बहिष्कार गरेको छ। उक्त वार्ता टोलीमा लोकतन्त्रविरोधी तत्वहरूको घुसपैठ भएको, बैठक बस्न नसकेको, समानुपातिक समावेशीतालाई इन्कार गेरको आरोप लगाइएको छ। नेपालमा विभिन्न कालखण्डमा भएको नारीवादी आन्दोलन, आदिवासी आन्दोलन, दलित आन्दोलन, मधेस आन्दोलन, थरुहट आन्दोलनलगायतबाट हासिल गरिएको गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, समानाताका आधारमा...
थारूवाननेपाल र वेष्टइन्डिजविरुद्ध भएको युनिटी कपको पहिलो खेलमा नेपालले ऐतिहासिक जित निकालेको छ। यूएईस्थित शारजाह क्रिकेट स्टेडियममा भएको खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले हराएको हो। नेपालले पहिलो पटक टेस्ट मान्यता प्राप्त देशलाई हराएको हो। त्यतिमात्र होइन, २ पटकको विश्वकप विजेता टिमलाई नेपालले हराएको हो। टस हारेर ब्याटिङको निम्तो...
थारूवानसरकारले राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अर्थमन्त्रालयको कार्यक्षेत्रमा सार्ने निर्णय गरेको छ। त्यस्तै राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालयको कार्यक्षेत्रमा सार्ने निर्णय गरिएको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतमा रहेका ती निकायलाई अर्थ र गृह मन्त्रालय मातहतमा राख्ने निर्णय गरेको सरकारका प्रवक्ता...
थारूवानजनमत पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खानसहित छ जनाले सामूहिक राजीनामा दिएका छन्। नेतृत्व परिवर्तनको माग पूरा नभएको भन्दै पार्टीका उपाध्यक्ष खान, केन्द्रीय प्रवक्ता डा शरदसिंह यादव, केन्द्रीय संयोजक कुमार यादव, सिके सिंह, वरिष्ठ प्रदेश इञ्चार्ज (सुदुरपश्चिम प्रदेश) राजाराम चौधरी र केन्द्रीय सदस्य विक्रमबहादुर बमले सामूहिक राजीनामा दिएका हुन्। उनीहरूले...
थारूवानरक्षा बम। हाम्रो पुस्ता पहिल्यैदेखि देशमा भएको भ्रष्टाचार, अनियमिततादेखि वाक्कदिक्क थियो । तर, ती कुराहरू अहिले सामाजिक सञ्जाल र प्रविधिको युगमा त्यहीँ सीमित गर्दै आएको थियो । पछि परिस्थिति यस्तो भइदियो कि सामाजिक सञ्जालकै कारणले हामी जेनजी पुस्तामा एक किसिमको सचेतना आयो । हामीले हाम्रो प्रश्न थाहा पायौं ।...
थारूवानबाँकेको राप्तीसोनारी गाउँपालिका-३, सिनावासमा चितुवाले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ। आइतबार (भदौ २९))देखि हराइरहेकी राप्तीसोनारी-३ की ४५ वर्षीया लक्ष्मी थारू जनमुखी सामुदायिक वनको पुरानो पानीट्यांकीनजिकै सोमबार (भदौ ३०) मृत फेला परेको डिभिजन वन कार्यालय बाँकेका प्रमुख शंकर गुप्ताले जानकारी दिए। थारूको शव आसपासमा चितुवाको पाइला देखिएको थियो...
थारूवानभारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिएका छन्। मणिपुरबाट उनले प्रधानमन्त्री कार्कीलाई बधाई दिँदै नेपालमा शान्ति, स्थिरता र समृद्धिको मार्ग प्रशस्त हुने विश्वास व्यक्त गरे। उनले मणिपुरबाट नेपालका साथीहरूसँग सम्पर्क गर्ने प्रतिवद्धता पनि जनाए। ‘मणिपुरको धर्तीबाट नेपालका साथीहरूसँग पनि कुरा गर्छु। हिमालयको काखमा बसेको नेपाल...
थारूवानराष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले शुक्रबार राति ११ बजेदेखि लागू हुनेगरी प्रतिनिधिसभा विघटन गरेका हुन्। प्रतिनिधिसभा विघटन भएसँगै नयाँ निर्वाचन मिति पनि तोकिएको छ। आगामी फागुन २१ गते बिहीबारका दिन नयाँ प्रतिनिधिसभाको निर्वाचन गर्नेगरी मिति तोकिएको राष्ट्रपति कार्यालयका उपसचिव रुपेशजंग थापा...
थारूवानराष्ट्रपति रामचन्द्र पौडेलले ६ महिनाभित्र नयाँ निर्वाचन गराउनुपर्न शर्तसहित पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन्। राष्ट्रपति पौडेलले संविधाने सुम्पिएको संवैधानिक प्रतिवन्धातमक व्यवस्था बमोजिम ६ महिनाभित्र प्रतिनिधिसभाको जिम्मेवारी अन्तरिम सरकारको प्रधानमन्त्री कार्कीलाई दिएका हुन्। उनले मुलुकमा उत्पन्न विषम तथा असाधारण परिस्थितिलाई सम्बोधन गर्दै युवा पुस्ताद्वारा प्रकट गरिएको इच्छा र...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश