देश

मधेसमा अवैधरूपमा नदी उत्खनन गर्ने चिनियाँ कम्पनीविरुद्ध मुद्दा दायर

मधेस प्रदेशमा अनाधिकृत रूपमा नदी उत्खनन गरेको भन्दै चिनियाँ कम्पनीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। धनुषाको कमलादेखि सप्तरीको कञ्चनरुपसम्म पूर्व-पश्चिम राजमार्गको चार लेन सडक विस्तारका लागि लहान नगरपालिका र चाइना रेलवे नम्बर २ इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेडले संरक्षित जङ्गल र खोलाबाट अवैध रूपमा ढुंगा, गिट्टी र बालुवा उत्खनन...

थारूवान

भारतीय क्रिकेटर शिखर धवन काठमाडौं आइपुगेका छन्। शनिबारदेखि सुरू हुने नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न उनी शुक्रबार साँझ काठमाडौं आइपुगेका हुन्। उनी कर्णाली याक्समा आबद्ध छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा धनवलाई कर्णाली याक्सका मालिक झनक दत्त खनाललगातले स्वागत गरेका थिए। धवनले सञ्चारकर्मीसँग सबालजवाफ पनि गरे। उनले विदेशी खेलाडीको आगमनले नेपाली...

थारूवान

केही वर्षअघि नेपालमा रोहिंग्या शरणार्थीको आगमनले ठूलो चर्चा हुने गर्थ्यो। लुकीछिपी सीमा क्षेत्रबाट तराईको बाटो हुँदै रोहिंग्याहरू राजधानी काठमाडौंसम्म आइपुग्ने गर्थे। जसका कारण उनीहरूको चर्चा हुन्थ्यो। तर, पछिल्लो समय यस विषयमा खासै चर्चा भएको पाइँदैन। त्यसो भए के नेपालबाट रोहिंग्या शरणार्थीहरू पलायन भए? पक्कै होइन। अहिले पनि काठमाडौंसहित देशका...

थारूवान

पछिल्लो समय नेपालमा आपराधिक गतिविधिमा संलग्न चिनियाँ नागरिकहरू ह्वातै बढेका छन्। अवैधरूपमा नेपालमा बसेर उनीहरू विभिन्नखाले आपराधिक गतिविधिमा संलग्न हुँदै आएका छन्। केही समयअघि नेपाली बालिकालाई विभिन्न प्रलोभनमा पारेर मानव तस्करी गर्न खोज्ने तीन जना चिनियाँ नागरिक पक्राउ परेका थिए। १६ वर्षीया बालिकालाई चिनियाँ नागरिकसँग विवाह गराउने खोज्ने चिनियाँ...

थारूवान

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीले भेटवार्ता गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री ओलीले नेपाल र भारतका सेनापतिबीच मानार्थ महारथीको आदानप्रदानको मौलिक परम्पराको निरन्तरता भएकामा खुसी व्यक्त गरे। उनले दुई मुलुकबीचको सहकार्य र सम्बन्धलाई थप विस्तार गर्नुपर्नेमा जोड दिए।...

थारूवान

भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिएको छ। बिहीबार दिउँसो राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले द्विवेदीलाई मानार्थ महारथीको दर्जा प्रदान गरेका हुन्। समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, रक्षा मन्त्री मानवीर राईलगायतको उपस्थीति रहेको थियो । भारतीय स्थल सेनाका...

थारूवान

भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी काठमाडौं आइपुगेका छन्। उनले केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। विमानस्थलमा उनलाई सेनाका उच्च अधिकारीहरूले स्वागत गरेका हुन्। प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा पाँच दिने भ्रमणका लागि द्विवेदी काठमाडौं आएका हुन्। भ्रमणका दौरानमा जनरल द्विवेदीले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण गर्नेछन्।...

थारूवान

पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को प्रत्यक्ष प्रसारण भारतीय च्यानल स्टार स्पोर्ट्सबाट हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एनपीएल स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने जानकारी दिएको हो। क्यानका सचिव पारस खड्काले प्रिमियर लिगको प्रत्यक्ष प्रसारणका लागि क्यानले स्टार स्पोर्टसलाई जिम्मेवारी दिएको बताए। उनले...

थारूवान

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले विधुत महसुल विवाद समाधान गर्न बनाइएको लाल आयोगको प्रतिवेदन सार्वजनिक गरेको छ। मन्त्रालयले सोमबार साँझ पत्रकार सम्मेलन गर्दै डेडिकेटेड तथा ट्रंकलाइनको महसुल विवाद समाधान गर्न बनाइएको लाल आयोगको प्रतिवेदन सार्वजनिक गरेको हो। पत्रकार सम्मेलनमा ऊर्जा मन्त्री दीपक खड्काले लाल आयोगको प्रतिवेदन सार्वजनिक भएसंगै त्यसअनुसार...

थारूवान

बाँकेमा १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन्। कोहलपुर नगरपालिका-२ बर्दहवाका २४ वर्षीय संदिपकुमार थारू पक्राउ परेका हुन्। उनलाई कौशिलानगर र इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले मंगलबार राति पक्राउ गरेको हो। उनले १७ वर्षीया किशोरीलाई कात्तिक १९ गते बलात्कार गरेको उजुरी छ। सोही उजुरीको आधारमा...

थारूवान
1 13 14 15 16 17 75