देश
रोमाञ्चक खेलमा नेपाल इङ्ल्यान्डसँग ४ रनले पराजित
आइसीसी टी-२० विश्वकप २०२६ को पहिलो खेलमा नेपाल इङ्ल्यान्डसँग ४ रनले पराजित भएको छ। मुम्बईको वाङ्खेडे स्टेडियममा भएको खेलमा अन्तिम ओभरमा १० रन चाहिँदा नेपालले ५ रनमात्रै जोड्न सक्यो। इङ्ल्यान्डले दिएको १८५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन बनाएको हो। नेपालका लागि...
थारूवानरास्वपा सभापति रवि लामिछानेले केही दिनदेखिको मौनता तोड्दै आज सामाजिक सञ्जालमा आक्रमक स्टाटस लेखेका छन् । देश अन्तिम सुनामीको तयारीमा रहेको भन्दै उनले अन्य राजनीतिक शक्तिहरुलाई मिल्न चुनौति दिएका छन् । फागुन २१ मा हुने चुनावपछि देशमा प्रतिपक्षसमेत नयाँ हुनुपर्ने रविको भनाइ छ । सामान्य ठानेको चोटले सताएर केही...
थारूवाननेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ५ वर्ष सुधारको र गतिमा हिँड्ने ग्यारेन्टी कांग्रेसले लिने बताएका छन्। बाराको कोल्हबी नगरपालिका शनिबार आयोजित बारा क्षेत्र नं-१ स्तरीय चुनावी सभालाई सम्बोधन गर्दै उनले ५ वर्ष नेपालमा विकासको, सुधारको र गतिमा हिँड्ने ग्यारेन्टी कांग्रेसले लिएको बताएका हुन्। सभापति थापाले फागुन २१ को चुनावमा...
थारूवानसीमापार कारोबारका लागि भारतको एकीकृत भुक्तानी इन्टरफेस (यूपीआई) प्रणाली अपनाउने पहिलो देश बनेसँगै नेपाल–भारत सम्बन्धले ऐतिहासिक मित्रता, पारस्परिक विश्वास र सांस्कृतिक निकटतामा आधारित सहकार्यलाई थप मजबुत बनाउने दिशामा अर्को महत्वपूर्ण कदम चालेको छ। यस पहलले भुक्तानी प्रक्रियालाई सरल र प्रभावकारी बनाउनुका साथै नेपालको समष्टिगत अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको छ।...
थारूवाननेपाल फेरि एकपटक असहज वास्तविकतासँग जुदिरहेको छ। भ्रष्टाचारको आरोपहरू जुन कुनै पनि बेला हराउन इच्छुक देखिँदैनन्, विशेष गरी जब ठूला सार्वजनिक सम्झौताहरू चिनियाँ प्रविधि कम्पनीहरूसँग मिलेर गरिएको हुन्छ। नेपाल टेलिकमको प्रस्तावित बिलिङ प्रणाली खरिदका बारेमा हालको विवादले पारदर्शिता, राजनीतिक प्रभाव र राज्य-समर्थित सम्झौताहरूको बढ्दो अस्पष्टताको बारेमा पुराना घाउहरू फेरि...
थारूवानसरकार र जेनजी प्रतिनिधिहरूबीच १० बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको छ। प्रधानमन्त्री निवास सिंहदरबारमा बुधबार दुई पक्षबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो। सरकारका तर्फबाट प्रधानमन्त्री सुशीला कार्की र जेनजीका तर्फबाट भोजविक्रम थापाले सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता पत्रमा जेनजी आन्दोलनका शहीद र घाइतेको त्याग तथा बलिदानीलाई सम्मान, न्याय तथा...
थारूवानअख्तियार दुरुपयोग अनुसन्धान आयोगले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनअन्तर्गत बनेको भनिएको पोखरा क्षेत्रीय विमानस्थल निर्माणमा ठूलो भ्रष्टाचार भएको निष्कर्षसहित विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले पाँच जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा दायर गरेको हो। आयोगले चिनियाँ कम्पनी चाइना सीएएमसीविरुद्ध पनि मुद्दा दायर गरेको छ। चिनियाँ पक्षले पटक-पटक...
थारूवाननेपाली कांग्रेसले पनि प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ। विघटित प्रतिनिधिसभामा प्रमुख सचेतक श्यामकुमार घिमिरेका अनुसार वारेसमार्फत सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्। कांग्रेसका ७ जना सांसदको तर्फबाट पूर्वमहान्यायाधीवक्ता खम्म खातीले रिट दर्ता गराएका हुन्। निवेदकमा प्रमुख सचेतक घिमिरेसहित, सचेतक सुशीला थिङ, सांसदहरू दीपक खड्का,...
थारूवानराप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले पहिलोपटक ठूलो संख्यामा सिकलसेल एनिमियाको परीक्षण गर्न लागेको छ । दाङका दशवटै पालिकाका जनप्रतिनिधिहरुसंगको छलफलमा प्रतिष्ठानले यस्तो जानकारी दिएको हो । प्रतिष्ठानमा सिकलसेल जाच्ने मेसिन भित्रिएपछि पहिलो पटक ५ हजार जनामा परिक्षण गर्न लगिएको प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम लम्सालले जानकारी दिए । उनका अनुसार यो...
थारूवानशेरबहादुर देउवा र केपी शर्मा ओलीबीच निर्वाचनका विषयमा सघन छलफल भएको छ। देउवा निवासमा अध्यक्ष ओलीले निर्वाचनका लागि सरकारको तयारी नपुगेको बताएका थिए। उनले सुरक्षाको अनुभूति पनि सरकारले गराउन नसकेको र अहिलेको तयारीले फागुन २१ मा निर्वाचन सम्भव पनि नभएको देउवालाई बताएको स्रोतको दाबी छ। सभापति देउवाले भने निर्वाचनप्रति...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश