देश
एनपीएलको प्लेअफमा पुग्ने पहिलो टिम बन्यो जनकपुर
जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिगको प्लेअफमा पुगेको छ। काठमाडौं गोर्खाजलाई ५ विकेटले हराउँदै जनकपुर प्लेअफमा पुगेको हो। जनकपुर प्लेअफ पुग्ने पहिलो टिम बनेको हो। टियु क्रिकेट मैदानमा काठमाडौंले दिएको १०२ रनको लक्ष्य पछ्याएको जनकपुरले १५.५ ओभरमा १०४ रन बनाउँदै गुर्खाजलाई ५ विकेटले जितेको हो। जनकपुरका लागि जेम्स निशामले सर्वाधिक...
थारूवानकमला-कञ्चनपुर सडकखण्डमा चाइना रेलवे नं २ इन्जिनियरिङ ग्रुप कम्पनीले अवैधरूपमा नदी उत्खनन गरेको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। राम रतन सिंह, आँचल कुमारीलगायतले नेपाल सरकार र चाइना रेलवे-२ इन्जिनियरिङ कम्पनीविरुद्ध मुद्दा दायर गरेको हो। पूर्व-पश्चिम राजमार्गअन्तर्गत धनुषाको कमलादेखि सप्तरीको कञ्चनरुपसम्म चार लेनको सडक स्तरोन्नति र विस्तार...
थारूवानब्याटिङमा रवि बोपाराको अर्धशतक तथा बलिङमा सोहेल तनविर र रिजन ढकालको उत्कृष्ट प्रदर्शनमा चितवन राइनोजले नेपाल प्रिमियर लिगमा लगातार दोस्रो जित हासिल गरेको छ। मंगलबार भएको दिनको दोस्रो खेलमा चितवनले पोखरालाई ८७ रनले पराजित गरेको हो। तनविर, रिजन र लुक बेन्केन्सटेइनले ३-३ विकेट लिएपछि १६२ रनको लक्ष्य पछ्याएको पोखरा...
थारूवानप्रधानमन्त्री केपी शर्मा ओली सोमबार औपचारिक चीन भ्रमणका लागि बेइजिङ प्रस्थान गरे। देशका कार्यकारी प्रमुख विदेश भ्रमणमा जाँदा राष्ट्रिय ध्वाजाबाहक चढ्ने परम्परा छ। ठूला देश भारत होस् या अमेरिका, स्वयं चीन नै किन नहोस्, त्यहाँका राष्ट्र प्रमुख वा कार्यकारी विदेश भ्रमणमा निस्किँदा सरकारकै ध्वाजाबाहक चढ्ने गर्छन्। तर, प्रधानमन्त्री ओली...
थारूवानबेल्ट रोड इनिसिएटिभ (बिआरआई) अन्तर्गत ऋण नलिने नेपालले गरेको निर्णयले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण सुरु हुनुअघि नै फितलो हुने पक्का भएको छ। बीआरआई देशका लागि उपयोगी र व्यवहार्य साबित हुन नसकेको भन्दै धेरै महत्वपूर्ण नेपाली नेताहरूले यसको विरोध गरेकाले त्यसलाई लिएर हंगामा मच्चिएको छ । सरकारको प्रमुख...
थारूवानपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो खेलमा चितवन राइनोजले विजयी सुरुवात गरेको छ। चितवनले काठमाडौंलाई ५ विकेटले पराजित गरेको हो। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा काठमाडौंले दिएको ११२ रनको लक्ष्य पछ्याएको चितवन राइनोनले १७.१ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो। पावरप्लेमा २ विकेट गुमाउँदै ४६ रन बनाएको चितवनले थप...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश