देश
पोखरालाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, काठमाडौंको झिनो आशामात्रै
काठमाडौं : नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई हराउँदै प्लेअफमा पुगेको छ। टियु क्रिकेट मैदानमा पोखरालाई ५ रनले हराउँदै सुदूरपश्चिमले प्लेअफ स्थान सुरक्षित गरेको हो। सुदूरपश्चिमले दिएको १५४ रनको लक्ष्य पछ्याएको पोखरा १९.४ ओभरमा १४८ रन बनाउँदै अलआउट भएको हो।
थारूवानजनकपुर बोल्ट्स नेपाल प्रिमियर लिगको प्लेअफमा पुगेको छ। काठमाडौं गोर्खाजलाई ५ विकेटले हराउँदै जनकपुर प्लेअफमा पुगेको हो। जनकपुर प्लेअफ पुग्ने पहिलो टिम बनेको हो। टियु क्रिकेट मैदानमा काठमाडौंले दिएको १०२ रनको लक्ष्य पछ्याएको जनकपुरले १५.५ ओभरमा १०४ रन बनाउँदै गुर्खाजलाई ५ विकेटले जितेको हो। जनकपुरका लागि जेम्स निशामले सर्वाधिक...
थारूवानकमला-कञ्चनपुर सडकखण्डमा चाइना रेलवे नं २ इन्जिनियरिङ ग्रुप कम्पनीले अवैधरूपमा नदी उत्खनन गरेको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। राम रतन सिंह, आँचल कुमारीलगायतले नेपाल सरकार र चाइना रेलवे-२ इन्जिनियरिङ कम्पनीविरुद्ध मुद्दा दायर गरेको हो। पूर्व-पश्चिम राजमार्गअन्तर्गत धनुषाको कमलादेखि सप्तरीको कञ्चनरुपसम्म चार लेनको सडक स्तरोन्नति र विस्तार...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश