देश

उदयपुरको त्रियुगामा दुर्घटना हुँदा इन्द्रदेव चौधरीको मृत्यु

उदयपुरको त्रियुगा नगरपालिका-९ गैरुनमा आइतबार दिउँसो मोटरसाईकल र्दुघटना हुँदा एक जनाको ज्यान गएको छ। मदन भण्डारी राजमार्गअन्तर्गत गाईघाटबाट राजावासतर्फ जाँदै गरेको स८प ६६९५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर आइतबार दिउँसो ३:२० बजे दुर्घटनामा परेको हो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी राजन चापागाईका अनुसार दुर्घटनामा चालक त्रियुगा नगरपालिका-५ देउरीका...

थारूवान

नेपाल प्रिमियर लिग(एनपीएल)को उद्घाटन खेलमा जनकपुर बोल्ट्सले वीजयी सुरुवात गरेको छ। जनकपुरले विराटनगरलाई ८ विकेटले पराजित गरेको हो। हर्ष थाकर र लाहिरु मिलान्थालको शतकीय साझेदारीमा जनकपुरले सहज जित हात पारेको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेको जनकपुरले १२८ रनको मध्यम लक्ष्य पाएको थियो। विराटनगरले दिएको लक्ष्य जनकपुरले १५.३...

थारूवान

पेट्रोलियम पदार्थको मूल्य बढेको छ। नेपाल आयल निगमका अनुसार आज राति १२ बजेबाट लागू हुनेगरी प्रतिलिटर एक रुपैयाँले पेट्रोलको मूल्य बढेको हो। त्यस्तै, हवाई इन्धनको मूल्य पनि बढेर आएको निगमले विज्ञप्तिमार्फत जानकारी गराएको छ। आन्तरिकतर्फ २ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रति किलोलिटर १५ डलरले मूल्यवृद्धि भएको निगमले जनाएको...

थारूवान

मधेस प्रदेशमा अनाधिकृत रूपमा नदी उत्खनन गरेको भन्दै चिनियाँ कम्पनीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। धनुषाको कमलादेखि सप्तरीको कञ्चनरुपसम्म पूर्व-पश्चिम राजमार्गको चार लेन सडक विस्तारका लागि लहान नगरपालिका र चाइना रेलवे नम्बर २ इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेडले संरक्षित जङ्गल र खोलाबाट अवैध रूपमा ढुंगा, गिट्टी र बालुवा उत्खनन...

थारूवान

भारतीय क्रिकेटर शिखर धवन काठमाडौं आइपुगेका छन्। शनिबारदेखि सुरू हुने नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न उनी शुक्रबार साँझ काठमाडौं आइपुगेका हुन्। उनी कर्णाली याक्समा आबद्ध छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा धनवलाई कर्णाली याक्सका मालिक झनक दत्त खनाललगातले स्वागत गरेका थिए। धवनले सञ्चारकर्मीसँग सबालजवाफ पनि गरे। उनले विदेशी खेलाडीको आगमनले नेपाली...

थारूवान

केही वर्षअघि नेपालमा रोहिंग्या शरणार्थीको आगमनले ठूलो चर्चा हुने गर्थ्यो। लुकीछिपी सीमा क्षेत्रबाट तराईको बाटो हुँदै रोहिंग्याहरू राजधानी काठमाडौंसम्म आइपुग्ने गर्थे। जसका कारण उनीहरूको चर्चा हुन्थ्यो। तर, पछिल्लो समय यस विषयमा खासै चर्चा भएको पाइँदैन। त्यसो भए के नेपालबाट रोहिंग्या शरणार्थीहरू पलायन भए? पक्कै होइन। अहिले पनि काठमाडौंसहित देशका...

थारूवान

पछिल्लो समय नेपालमा आपराधिक गतिविधिमा संलग्न चिनियाँ नागरिकहरू ह्वातै बढेका छन्। अवैधरूपमा नेपालमा बसेर उनीहरू विभिन्नखाले आपराधिक गतिविधिमा संलग्न हुँदै आएका छन्। केही समयअघि नेपाली बालिकालाई विभिन्न प्रलोभनमा पारेर मानव तस्करी गर्न खोज्ने तीन जना चिनियाँ नागरिक पक्राउ परेका थिए। १६ वर्षीया बालिकालाई चिनियाँ नागरिकसँग विवाह गराउने खोज्ने चिनियाँ...

थारूवान

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीले भेटवार्ता गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री ओलीले नेपाल र भारतका सेनापतिबीच मानार्थ महारथीको आदानप्रदानको मौलिक परम्पराको निरन्तरता भएकामा खुसी व्यक्त गरे। उनले दुई मुलुकबीचको सहकार्य र सम्बन्धलाई थप विस्तार गर्नुपर्नेमा जोड दिए।...

थारूवान

भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिएको छ। बिहीबार दिउँसो राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले द्विवेदीलाई मानार्थ महारथीको दर्जा प्रदान गरेका हुन्। समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, रक्षा मन्त्री मानवीर राईलगायतको उपस्थीति रहेको थियो । भारतीय स्थल सेनाका...

थारूवान

भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी काठमाडौं आइपुगेका छन्। उनले केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। विमानस्थलमा उनलाई सेनाका उच्च अधिकारीहरूले स्वागत गरेका हुन्। प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा पाँच दिने भ्रमणका लागि द्विवेदी काठमाडौं आएका हुन्। भ्रमणका दौरानमा जनरल द्विवेदीले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण गर्नेछन्।...

थारूवान
1 16 17 18 19 20 78