देश
सबैलाई मिलाएर अगाडि जाने तागत कांग्रेसमा मात्र छ : गगन थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सबैलाई मिलाएर अगाडि जाने तागत कांग्रेसमा मात्र रहेको बताएका छन् । शुक्रबार बुटवलमा आयोजित चुनावी सभालाई संबोधन गर्दै सभापति थापाले आफ्नो पार्टीभित्रको आन्तरिक विवाद मात्र होइन राष्ट्रिय मुद्धामा अन्य दललाईसमेत मिलाएर अगाडि बढ्ने तागत रहेको बताएका हुन् । उनले यही कारणले पनि कांग्रेसलाई भोट...
थारूवाननेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि प्रश्न उठाएका छन् । झापाको दमकमा आयोजित ‘बासँग विद्यार्थी’ कार्यक्रममा उनले धाँधलीरहित निर्वाचनका लागि सरकारलाई गम्भीर बन्न आग्रह गरेका छन् । कुनै पनि प्रकारका धाँधली एमालेलाई मान्य नहुने भन्दै उनले निष्पक्ष नभएको खण्डमा र राज्य संयन्त्रको दुरुपयोग गरी...
थारूवाननेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अबको पाँच वर्ष सुशासनको वर्ष हुने बताएका छन् । नेपालगञ्जको चुनावी सभालाई बिहीबार सम्बोधन गर्दै सभापति थापाले पाँच वर्षमा गाडी गतिमा दौडिने र बिना दुर्घटना राजमार्गमा गाडी बेतोडले दौडने बताएका हुन् । उनले त्यो उत्साह र ऊर्जा बोकेर पाँच वर्ष यो देश बनाउने संकल्पका...
थारूवाननिर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । बिहीबार काठमाडौंमा कूटनीतिक नियोगका प्रमुख र प्रतिनिधिसँग छलफल गर्दै आयोगले आसन्न प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको हो । आयोगका सचिव कृष्णबहादुर राउतले आसन्न निर्वाचनको व्यवस्थासम्बन्धी कार्य पूरा भएको र विश्वसनीय निर्वाचन...
थारूवाननेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही क्षेत्र नं ४ का लागि ९ बुँदे प्रतिज्ञा पत्र सार्वजनिक गरेका छन्। उनले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारीलगायतका विषयमा आफ्नो प्रतिज्ञा पत्र सार्वजनिक गरेका हुन्। उनले मधेसका मुद्दालाई प्राथमिकताका साथ उठाउने बताएका छन्। ‘मधेसको यो उर्वर भूमि, सर्लाही क्षेत्र नं. ४ को माटोमा उभिइरहँदा...
थारूवाननेपाल र भारतबीचको सम्बन्ध केवल दुई छिमेकी राष्ट्रबीचको कूटनीतिक सम्बन्ध मात्र होइन, यो इतिहास, संस्कृति, धर्म, भाषा, परम्परा र पारिवारिक नातासम्म फैलिएको जीवन्त सम्बन्ध हो। सदियौँदेखि कायम रहँदै आएको ‘रोटीबेटी’ सम्बन्धले यी दुई देशका जनतालाई भावनात्मक रूपमा जोडेको छ। नेपाल र भारतबीच साझा सभ्यता र धार्मिक परम्पराको गहिरो आधार...
थारूवानसरकारले धार्मिक सहिष्णुता र सम्मान कायम राख्न अपिल गरेको छ। गृहमन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै सबै धर्म, समुदायबीच धार्मिक सहिष्णुता र सम्मान कायम गर्न अपिल गरेको हो। मन्त्रालयकी सहप्रवक्ता रमा आचार्य (सुवेदी) ले विज्ञप्ति जारी गर्दै विभिन्न धर्म, जातजाति, वर्ग, क्षेत्र वा सम्प्रदायबीचको सम्बन्धमा खलल पुऱ्याउने, हिंसात्मक कार्य...
थारूवाननेपाल फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनतर्फ अघि बढ्दैछ। तर यो निर्वाचन केवल नियमित संवैधानिक प्रक्रिया मात्र होइन, यो परिवर्तनको माग गर्दै उठेको युवापुस्ताको आवाजसँग प्रत्यक्ष रूपमा जोडिएको छ। विशेषगरी जेनजी पुस्ताले सामाजिक सञ्जालदेखि सडकसम्म देखाएको सक्रियताले राष्ट्रिय राजनीतिक बहसलाई नै नयाँ दिशातर्फ धकेलेको छ। त्यसैले फागुन २१ को निर्वाचन...
थारूवाननेपालको आसन्न प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा राजनीतिक माहोल असामान्य रूपमा तातेको छ। विशेषगरी नेपाल कम्युनिष्ट पार्टी (एमाले) र उसका अध्यक्ष केपी शर्मा ओली केन्द्रित बहसले चुनावी वातावरणलाई थप ध्रुवीकृत बनाएको देखिन्छ। केही वर्षअघि राष्ट्रियतावादी छविका कारण उच्च लोकप्रियता हासिल गरेका ओली अहिले भने आलोचना र असन्तुष्टिको घेरामा परेका छन्। हालैको...
थारूवानकांग्रेस सभापति गगनकुमार थापाले ०४८ पछि सार्वजनिक ओहोदामा बसेका सबैको सम्पत्तिको छानबिन गर्ने बताएका छन्। कांग्रेसको चुनावी प्रतिज्ञापत्र सार्वजनिकपछि बिहीबार काठमाडौंमा भएको ‘सीधा प्रश्नोत्तर’ कार्यक्रममा सभापति थापाले ०४८ पछि सार्वजनिक ओहोदामा बसेका सबैको सम्पत्तिको छानबिन गर्ने बताएका हुन्। ‘हिजो प्रधानमन्त्री हुनुभएका नेताहरू, मन्त्री हुनुभएका नेताहरू वा तपाईंहरू आफैंले सम्हाल्नुभएको...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश