देश
भारतीय प्रधानमन्त्री मोदीले छिट्टै नेपाल आउँछु भन्नु भएको छ : परराष्ट्रमन्त्री राणा
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमण गर्ने भएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालयमा जारी महासभामा भाग लिन संयुक्त राज्य अमेरिकाको न्युयोर्क भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र समकक्षी मोदीबीच सोमबार बिहान भएको साइडलाइन भेटवार्ता भएको हो। भेटवार्तामा परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री मोदीले छिट्टै नेपाल भ्रमणमा आउने भनेको...
थारूवानप्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच न्युयोर्कमा भेट भएको छ। प्रधानमन्त्री सचिवालयका अनुसार संयुक्त राष्ट्रसंघको मुख्यालयमा जारी महासभाको ७९ औँ अधिवेशनमा भाग लिन संयुक्त राज्य अमेरिकाको न्युयोर्क भ्रमणमा रहेका उनीहरुबीच सोमबार बिहान (न्यूयोर्कको स्थानीय समय अनुसार असोज ६ गते साँझ) भेटवार्ता भएको हो।nullभेटमा द्विपक्षीय हितका विषयमा...
थारूवानसत्ताबाट बाहिर गएपछि प्रदेशस्तरीय परामर्श समितिको बैठक गरेको माओवादी केन्द्रले समाजवादी मोर्चा नेपाललाई अगाडि बढाउने तयारी थालेको छ। केन्द्रीय समिति बैठकअघि केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्यहरू र प्रदेश पदाधिकारीका बीच परामर्श बैठक गरेको माओवादी केन्द्र – एकीकृत समाजवादीसँग मिलेर सरकारविरुद्ध समाजवादी मोर्चालाई सक्रिय बनाएर अगाडि बढ्न लागेको हो। माओवादी केन्द्रका...
थारूवाननेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीभित्रको अराजक गतिविधिलाई छुट दिन नसक्ने बताएका छन्। पार्टीको बागमती प्रदेश कमिटीले शुक्रबार काठमाडौंमा आयोजना गरेको दसौं राष्ट्रिय महाधिवेशनको सन्देशसभा विषयक कार्यक्रममा अध्यक्ष नेपालले पार्टीकै नेता तथा कार्यकर्ताबाट नै पार्टीप्रति निराशा पैदा गर्ने काम भएको भन्दै पार्टीभित्रको अराजक गतिविधिलाई छुट नदिने स्पष्ट पारे।...
थारूवाननिर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको छ। आयोगले असोज १० गते दल दर्ताका लागि आह्वान गरेको छ। बुधबार विज्ञप्ति जारी गर्दै आयोगले स्थानीय तह उपनिर्वाचनमा सहभागी हुने दलले असोज १६ गतेसम्म दर्ता गर्न सकिने जानकारी दिएको छ। त्यस्तै असोज २० गते दल स्वीकृत गर्ने, निर्वाचनसम्बन्धी निर्देशिका,...
थारूवानराष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो पहिलो महाधिवेशन आगामी वैशाखको अन्तिम साता गर्ने घोषणा गरेको छ। पार्टीको राष्ट्रिय भेला समापन समारोहमा रास्वपा सभापति रवि लामिछानेले २०८२ साल वैशाख २५, २६ र २७ गते महाधिवेशन गर्ने घोषणा गरे। उनले केन्द्रीय समितिलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गरिएको घोषणासमेत गरे। त्यस्तै लामिछानेले जनताको कुरा...
थारूवानआप्रवासीहरूले आफ्नो नयाँ घर बनाउन नयाँ देश खोजिरहेकाले चिनियाँ नागरिकले देश छाड्नेको सङ्ख्या उच्च रहेको छ । थाइल्याण्ड, जापान, भियतनाम, सिङ्गापुर, मेक्सिको र न्युजिल्यान्ड यी देशहरू मध्ये केही हुन् जसमा अमेरिकालाई सधैं मनपर्ने देशहरू छन्। बुद्धिजीवी, असन्तुष्ट र धनी मात्र होइन औसत आय भएका व्यक्तिहरू पनि चीनबाट पलायन भएका...
थारूवानपूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले)ले ‘हिंसा’ शब्द सच्याउनुपर्ने बताएका छन् । एमाले नेतृत्वले माओवादी आन्दोलनलाई अपमानित गरेको उनको भनाइ छ । विराटनगर विमानस्थलमा शनिबार संचारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै दाहालले ‘हिंसा’ शब्द प्रयोग गरेर एमालेले माओवादी आन्दोलनलाई अपमानित, अपभ्रंश र भ्रष्टीकरण गर्न खोजेको बताएका...
थारूवानदश स्थानीय व्यापारीको समूहले अराजक सिनजियाङ प्रान्तमा चीनको नीतिको प्रशंसा गरेपछि पाकिस्तान अर्को विवादमा परेको छ । सीमान्तकृत उइघुर मुस्लिम समुदायमाथि गरिएको व्यवहारको आलोचनालाई रोक्न चीनको कथा-निर्माण अभियानअन्तर्गत यी व्यापारीहरूलाई आठ दिने भ्रमणमा सिनजियाङ पठाइएको थियो। वर्षौंदेखि, पाकिस्तानले सिन्जियाङमा चिनियाँ प्रचारलाई समर्थन गर्दै आएको छ, जसले कब्जा गरेको गिलगिट-बाल्टिस्तान...
थारूवानआर्थिक वर्ष २०७९/०८० सम्म कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात २ खर्ब ९५ अर्ब ५० करोड रुपैयाँ रहेको छ। नेपाल राष्ट्र बैंकको सर्भेक्षणअनुसार प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात ११.८ प्रतिशतले वृद्धि भएको छ। नेपालले छैटौं योजना (राष्ट्रिय योजना आयोग, २०३७ साल) मा उल्लेख भएपछि आर्थिक वर्ष २०३७/०३८ देखि विदेशी लगानीमा जोड...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश