देश
भारतीय सहायतामा पुनर्निर्माण भइरहेका परियोजनाहरूको दुवै पक्षले गरे समीक्षा
२०७२ को भूकम्पपछि भारतीय सहायतामा बन्ने पुनर्निर्माणका विषयमा समीक्षा गरिएको छ। दुई देशबीच स्थापना भएको पुनर्निर्माण परियोजनाहरू सम्बन्धी संयुक्त परियोजना अनुगमन समितिको पाँचौं बैठक सोमबार काठमाडौंमा बसेको हो।
थारूवानसामाजिक सञ्जालमा फेक आईडी, पेज वा समूह बनाएर कसैको विषयमा भ्रामक सूचना सम्प्रेषण गरेमा कैद र सजाय हुने प्रस्तावसहितको विधेयक संसद्मा दर्ता भएको छ। राष्ट्रिय सभामा दर्ताका लागि पेस भएको सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा यस्तो व्यवस्था गरेको हो। विधेयकको दफा २७...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश