देश
सिमलताल दुर्घटनामा चिनियाँ राजदूतको अमर्यादित टिप्पणी, मोहना अन्सारीको कडा खण्डन
चितवनको सिमलतालमा भएको बस दुर्घटनामा परी बेपत्ता भएका ३६ यात्रु र दुई बसको खोजी कार्य त्रिशूली नदीको तीव्र बहाबका कारण निकै चुनौतीपूर्ण बनेको छ। चार गोताखोर र १२ प्राविधिक विज्ञ रहेको भारतीय टोली नदीको उच्च बहाब र टर्बिडिटीमा आफ्नो उपकरण प्रभावहीन देखिएपछि आइतबार स्वदेश फर्किएको हो। चितवनका सहायक प्रमुख...
थारूवानसौर्य एयरलाइन्स दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाएका छन्। आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको दुर्घटनामा १८ जनाको मृत्यु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी गराएको छ। प्राधिकरणका अनुसार अमितमान महर्जन, सागर आचार्य (सेफ्टी प्रमुख), अश्विन निरौला (सिएएमओ म्यानेजर), दिलीप वर्मा (क्यूए प्रमुख), यज्ञप्रसाद पौडेल, शुसान्त कटुवाल (को–पाइलट), सुदीपलाल जोशी,...
थारूवाननागरिक उन्मुक्ति पार्टीको सामाजिक सञ्जालहरू व्यक्तिको कब्जामा रहेको पाइएको छ। पार्टीभित्र आन्तरिक विवाद चर्किरहेका बेला पार्टीको आधिकारिक भनिएको युट्युब, फेसबुक पेज/ग्रुप व्यक्तिको कब्जामा रहेको पाइएको हो। पार्टीको युट्युब च्यानलमा पछिल्लो एक हप्तादेखि पार्टीबाहेकका गतिविधिहरू अपलोड भइरहेका छन्। युट्युबमा नेताका भाषण, संसदकका भिडियो, न्युरोडमा चर्किएको बालेनविरुद्धको विवाद, दुर्गा प्रसाईँलगायतका भिडियोहरू...
थारूवानकोभिडका कारण स्थगित गरिएको टोकियो ओलम्पिक आयोजना भएको तीन वर्षपछि विश्वको नजर पेरिस ओलम्पिकमा रहेको छ। जहाँ विभिन्न खेलहरू जितिने पदकका लागि विश्वभरका खेलाडीहरूलाई हेर्न उत्सुकताका साथ प्रतीक्षा गरिँदैछ। खेलकुद केही साना राष्ट्रहरूका लागि पनि आफ्नो शक्ति र सीप प्रदर्शन गर्न र खेलकुद क्षेत्रमा आफ्ना उपलब्धि हासिल गर्ने मञ्च...
थारूवानएसीसी महिला एसिया कपमा नेपालले युएईलाई ६ विकेटले हराएको छ। श्रीलंकाको धम्बुलामा शुक्रबार भएको खेलमा नेपालले सुखद सुरुवात गरेको हो। युएईले दिएको ११६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा पूरा गरेको थियो। नेपालका लागि सम्झना खड्काले विष्फोटक ब्याटिङ गरेपछि नेपालले जित सुनिश्चित गरेको हो। खड्काले सर्वाधिक ७२ रन बनाइन्। ४५...
थारूवानचितवनको भरतपुर महानगरपालिका-२९ अन्तर्गत नारायणगढ-मुग्लिन सडकको सिमलतालमा गत शुक्रबार पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका गणपति डिलक्स बसका चालक र सहचालकको शव फेला परेको छ। उनीहरूको शव घट्ना स्थलभन्दा एक सय तीन किलोमिटर तल गण्डक ब्यारेज पुलमा सोमबार फेला परेको हो। जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार, दुई जनाको शवको...
थारूवानपेट्रोलिय पदार्थको मूल्य वृद्धि भएको छ। नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोल र डिजेल/मट्टितेलको मूल्य बढाएको हो। निगमले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेल/मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ वृद्धि गरेको हो। खाना पकाउने ग्यासको मूल्य भने यथावत राखिएको छ। नयाँ मूल्य सूचीअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १७१ रुपैयाँ कायम...
थारूवाननवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलसमक्ष उनले पद तथा गोपनीयताको शपथ लिएका हुन्। राष्ट्रपति पौडेलले आइतबार नेपालको संविधानको धारा, ७६ (२) बमोजिम नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) को समर्थनमा एमालेका अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा...
थारूवाननेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बन्ने बाटो खुलेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) बमोजिम सरकार गठनको आह्वान गरेपछि ओलीलाई प्रधानमन्त्री बन्ने बाटो खुलेको हो। यसअघि सत्तापक्ष र प्रतिपक्षबीच संविधानको धारा ७६(२) र ७६(३) लाई लिएर विवाद उत्पन्न भएको थियो। सत्तापक्षले ७६(२) विफल भएपछि स्वतः ७६(३)...
थारूवानप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएका छन्। शुक्रबार प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न असफल भएपछि प्रचण्ड पदमुक्त भएका हुन्। बैठकमा उपस्थित २५८ मध्ये प्रचण्डको पक्षमा ६३ मत मात्र परेको छ भने विपक्षमा १ सय ९४ मत परेको छ । त्यस्तै नेमकिपाका एक सांसद तटस्थ रहेका थिए। कांग्रेस र एमालेबीच...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश