देश
सुदूरपश्चिमसँग हारेर पनि प्लेअफ पुग्यो कर्णाली, काठमाडौं बाहिरियो
नेपाल प्रिमियर लिग (एनपीएल)को लिग अन्तर्गतको अन्तिम खेलमा कर्णाली याक्सलाई ६ विकेटले हराउँदै सुदूरपश्चिमपश्चिम शीर्ष स्थान पक्का गरेको छ। सुदूरपश्चिमसँग पराजित भएपनि कर्णाली रनरेटमा शीर्ष ४ मा समेटिँदा प्लेअफ भने पक्का गरेको छ। यो जितसँगै क्वालिफार्यसमा सुदूरपश्चिमले जनकपुरसँग भेट्नेछ।
थारूवानजनकपुर बोल्ट्स नेपाल प्रिमियर लिगको प्लेअफमा पुगेको छ। काठमाडौं गोर्खाजलाई ५ विकेटले हराउँदै जनकपुर प्लेअफमा पुगेको हो। जनकपुर प्लेअफ पुग्ने पहिलो टिम बनेको हो। टियु क्रिकेट मैदानमा काठमाडौंले दिएको १०२ रनको लक्ष्य पछ्याएको जनकपुरले १५.५ ओभरमा १०४ रन बनाउँदै गुर्खाजलाई ५ विकेटले जितेको हो। जनकपुरका लागि जेम्स निशामले सर्वाधिक...
थारूवानकमला-कञ्चनपुर सडकखण्डमा चाइना रेलवे नं २ इन्जिनियरिङ ग्रुप कम्पनीले अवैधरूपमा नदी उत्खनन गरेको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। राम रतन सिंह, आँचल कुमारीलगायतले नेपाल सरकार र चाइना रेलवे-२ इन्जिनियरिङ कम्पनीविरुद्ध मुद्दा दायर गरेको हो। पूर्व-पश्चिम राजमार्गअन्तर्गत धनुषाको कमलादेखि सप्तरीको कञ्चनरुपसम्म चार लेनको सडक स्तरोन्नति र विस्तार...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश