देश

आरबीआईको मुद्रा आदानप्रदानले नेपालसहित सार्क राष्ट्रको अर्थतन्त्रलाई उकास्ने

रिजर्व बैंक अफ इन्डिया (आरबीआई)ले भारत सरकारसँगको सहकार्यमा हालसालै (जुन २७, २०२४) सार्क देशहरूका लागि २०२४ देखि २०२७ सम्म लागू हुनेगरी अद्यावधिक गरिएको मुद्रा स्वाप एरेन्जमेन्ट फ्रेमवर्क प्रस्तुत गरेको छ। विदेशी मुद्रा तरलता आवश्यकता र सार्क क्षेत्रभित्र भुक्तानी सन्तुलन गर्न यो पहल अल्पकालीन सहयोगका लागि डिजाइन गरिएको हो। मूलतः...

थारूवान

चीनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई वेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) अन्तर्गतको परियोजना बताएर आफ्नो नियन्त्रणमा लिन खोजेको भन्दै राष्ट्रिय एकता अभियानले आज पोखरामा विरोध प्रदर्शन गरेको छ। अभियानको अगुवाइ र स्थानीय समेतको सहभागितामा जनसमूहले विमानस्थलको प्रवेशद्वारअघि विरोध प्रदर्शन गरेको हो । विमानस्थललाई पूर्ण सञ्चालन गर्न, विमानस्थलमा भएको भ्रष्टाचार छानबिन गर्न...

थारूवान

नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकले केन्द्रीय कार्यसमितिको आकार बढाउने निर्णय गरेको छ। पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज केन्द्रीय कार्यालयमा बसेको बैठकले नेताहरुको व्यवस्थापनका लागि एक सय ९९ सदस्यीय कार्यसमितिको आकार बढाएर आगामी महाधिवेशनबाट दुई सय ९९ पुर्‍याउने निर्णय गरेको स्थायी समिति सदस्य आलोक रायमाझीले जानकारी दिए। बैठकले...

थारूवान

नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले शुक्रबार उपल्लो मुस्ताङ पुगेर एक गुम्बा स्कुलको आवासीय भवन शिलन्यास गरेका छन्। लोमान्थाङ गाउँपालिका-१ छोसेरस्थित लोवो नाम्ड्रोलिङ गुम्बा स्कुलको नयाँ बन्ने आवासीय भवनको भारतीय राजदूत श्रीवास्तव र लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले संयुक्तरूपमा शिलन्यास गरेका हुन्। राजदूत श्रीवास्तवसहित उनका फस्ट सेक्रेटरी अविनाश कुमार...

थारूवान

कोशी प्रदेश, योजना अनुमगन तथा मूल्यांकन महाशाखाले चिनियाँ कम्पनी ‘चोङ्क्विङ इन्टरनेशनल कन्स्ट्रक्सन कर्पोरेशन’ (सीआइसीओ‌)लाई कालोसूचीमा राख्न सिफारिस गरेको छ। उक्त कम्पनीको नेपाली साझेदार कान्छाराम कन्स्ट्रक्सनलाई पनि महाशाखाले असार ४ गते कालोसूचीमा राख्न सिफारिस गरेको हो।

थारूवान

अन्तर्राष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा भारतीय दूतावासको आयोजनामा लुम्बिनीमा योगाभ्यास सम्पन्न भएको छ । योगाभ्यास कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले गरेका थिए। कार्यक्रममा बोल्दै उनले बुद्धले शान्ति,करुणा र समझदारीको मार्गमा अग्रसर गराउनुका साथै मानव जीवनमा योग र ध्यानको महत्वबारे प्रकाश पारेका थिए। उनले पूर्वीय सभ्यतासँग जोडिएको योग आज...

थारूवान

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेस अहिले पनि नेपालको आन्तरिक उपनिवेश रहेको बताएका छन्। संसदमा बजेटमाथिको छलफलमा सहभागी हुँदै मंगलबार उनले राज्यले मधेसको आवाज नसुनेको बताए। मधेस आन्दोलनको नेतृत्व गर्ने नेताहरूविरुद्ध आजीवनको सजाय सुनाइएपछि अध्यक्ष ठाकुरले राज्य र अदालतको चरित्र एउटै भएको बताए। उनले मधेस आन्दोलनमा भएको घटनाका...

थारूवान

पेट्रोलियम पदार्थको मूल्य घटेको छ। नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजेल र मट्टितेलमा १ रुपैयाँ मूल्य घटेको हो। यससँगै काठमाडौं उपत्यकामा पेट्रोल मूल्य प्रतिलिटर १६५ रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५२...

थारूवान

प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन्। दुई दिने भारत भ्रमणबाट स्वदेश फर्किएका प्रधानमन्त्री दाहालले समकक्षी मोदीले उपयुक्त समयमा नेपाल भ्रमण गर्ने बताएको जानकारी दिए। ‘महामहिम नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्ता दिएको छ। उहाँले उपयुक्त समयमा नेपाल भ्रमण गर्ने भन्नुभएको छ। जी-७ को बैठक...

थारूवान

प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय लगानीकर्ताका लागि उपयुक्त देश नेपाल भएको बताएका छन्। उनले नेपालको पर्यटन, ऊर्जा, कृषिलगायतका क्षेत्रमा लगानी गर्न आग्रहसमेत गरे। प्रधानमन्त्री बसेको होटल ताजमा आज भएको भेटमा नेपालमा लगानीको सम्भावना एवं लगानीका क्षेत्रका विषयमा प्रधानमन्त्री दाहाल र फेडेरेसन अफ इन्डिया च्याम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्री (फिक्की)का पदाधिकारीबीच...

थारूवान
1 26 27 28 29 30 78