देश
प्रधानमन्त्री प्रचण्डको विपक्षमा मतदान गर्ने सात पार्टीको घोषणा
विभिन्न ७ वटा पार्टीले एमाले-माओवादी गठबन्धनविरुद्ध उभिने भएका छन्। उनीहरूले औपचारिकरूपमै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विपक्षमा मतदान गर्ने निर्णय गरेका हुन्। संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र आम जनता पार्टीले प्रधानमन्त्रीको विपक्षमा मतदान गर्ने निर्णय...
थारूवानडोटीमा भारत सरकारको सहयोगमा बन्न लागेको क्याम्पस भवनको शिलान्यास गरिएको छ। भारत सरकारको २ करोड ८९ लाख आर्थिक सहयोगमा डोटीको बडीकेदार गाउँपालिकास्थित केदार ज्योतिपुञ्ज बहुमुखी क्याम्पसको लागि निर्माण गरिने भवनको शिलान्यास गरिएको हो। बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरवबहादुर साउद र काठमाडौंस्थित भारतीय दूतावासका द्वितीय सचिव प्रशान्त कुमार सोनाले संयुक्तरूपमा शिलान्यास...
थारूवानराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विवादित बन्दै आएका छन्। विभिन्न काण्डका कारण सांसद बनेयता विवादमा मुछिदै आएका लामिछानेलाई एमाले-माओवादी गठबन्धन भारी पर्ने सम्भावना उतिकै छ। पछिल्लो निर्वाचनमा रास्वपाले अप्रत्यासित विजय हासिल गर्दै संसदको चौथो ठूलो दल बन्यो। जनताको मतले चौथो दल बने पनि सत्ताको भोकले रास्वपाले भविष्यमा...
थारूवानहिन्दु राष्ट्रको एजेण्डा बोकेकै कारण राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई एमाले-माओवादी गठबन्धनले चर्को आलोचना गर्दै आएको छ। माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलले राप्रपालाई प्रतिगामी शक्तिको भिल्ला भिडाएर आफूलाई प्रगतिशील दलको रूपमा व्यखाया गरेका छन्। हिन्दू बाहुल्य रहेको नेपालमा हिन्दु धर्मलाई समर्थन गरेकै...
थारूवाननागरिक उन्मुक्ति पार्टी निर्वाचन आयोगको निर्णय विरुद्ध अदालत जाने भएको छ । निर्वाचन आयोगको निर्णय प्रतिशोधपूर्ण र आफूहरूलाई अन्याय नै गर्ने गरी आएकोले अदालत जानुको विकल्प नरहेको नाउपाले बताएको हो । नाउपाका संरक्षक रेशमलाल चौधरीले रातोपाटीसँग भने, ‘नेपालमा महाधिवेशनलाई मान्यता नदिने हो भने कसले गर्छ महाधिवेशन ? महाधिवेशनको रिस्क...
थारूवानएक नेपाली कम्पनीले चिनियाँ कम्पनीविरुद्ध आर्थिक अनियमितता गरेको भन्दै उजुरी दर्ता गरेको छ। विराटनगरमा रहेको आरती स्ट्रिप्स प्राइभेट लिमिटेडले चिनियाँ कम्पनी वुटाई स्टिलविरुद्ध उजुरी दर्ता गरेको हो। आरती स्ट्रिप्सले वुटाई स्टिलबाट ७ सय मेट्रिक टन स्टिल उत्पादनका लागि अर्डर गरेको थियो। त्यसका लागि आरती स्ट्रिप्सले अग्रिम भुक्तानीसमेत गरेको थियो।...
थारूवानप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय निजामति सेवा ऐन केही दिनभित्रै संसदमा पेश हुने दावी गरेका छन्। बुधबार राष्ट्रियसभाअन्तरगतको राष्ट्रिय सरोकारवाला तथा समन्वय समिति बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले निजामति सेवा ऐन छिट्टै संसदमा पेश हुने बताएका हुन्। ‘सरकारको नेतृत्व गरेदेखि नै मेरो जोड संघीय निजामति सेवा ऐन ल्याउने र प्रदेशलाई...
थारूवानलोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्याग गरेका छन्। नेता महतले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पार्टी परित्याग गरेको घोषणा गरेका हुन्। बहुराष्ट्रिय राज्य स्थापनाका लागि भन्दै राष्ट्रिय मुक्ति क्रान्ति अभियानको घोषणा समेत गरेका छन्। उनले अभियानमा आउन लोपसालाई पनि आह्वान गरेका छन् । बहुल...
थारूवानसुरक्षा घेरा तोडेर संसद भवनभित्र लघुवित्त पीडितहरू प्रवेश गर्नू गम्भीर सुरक्षा लापरबाही भएको गृह मन्त्रालयले निष्कर्ष निकालेको छ। तर, घटना किन र कसको लापरबाहीले भयो भन्ने कुरा थाहा पाउनचाहिँ छानबिन समितिको प्रतिवेदन कुर्नुपर्ने भएको छ। घटनामा गम्भीर लापरबाही भएको निष्कर्ष निकालेको गृह मन्त्रालयले त्यहाँ खटिएका ३२ जना प्रहरी अधिकारीहरूलाई...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश