देश
अनलाइन ठगी गर्ने चिनियाँ नागरिक वीरगन्जबाट पक्राउ
पर्सा प्रहरीले अनलाइनमार्फत ठगी गर्ने अन्तर्राष्ट्रिय गिरोहलाई पक्राउ गरेको छ । प्रहरीले शनिबार साँझ अनलाइनमार्फत ठगी गर्ने चिनियाँ नागरिकलाई वीरगन्जबाट पक्राउ गरेको हो । वीरगन्जको लक्ष्मणवामा बसेर अनलाइनमार्फत ठगी गर्ने २ जना चिनियाँ नागरिकलाई पक्राउ गरिएको पर्सा प्रहरी प्रमुख कुमोध ढुङ्गेलले जानकारी दिए । पक्राउ परेकाहरूसँग आवश्यक अनुसन्धान भइरहेकोले...
थारूवानराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा उपनिर्वाचनअन्तर्गत इलाम क्षेत्र नं २ मा मिलन लिम्बुलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। रास्वपा प्राइमेरी इलेक्सनमार्फत छानिएका ६ जनाबीच बिहीबार भएको छलफलपश्चात लिम्बु सर्वसम्त बनेका हुन्। रास्वपाको केन्द्रीय निर्वाचन आयोगका सचिव भूमिनन्द बरालका अनुसार अन्य ५ जनाले उम्मेदवारी फिर्ता लिएका थिए। यसअघि लिम्बुसँगै गोकुलबहादुर...
थारूवानप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले संवैधानिक परिषद्को बैठक बोलाएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बालुवाटारमा दौडधुप बढेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्डसँग मंगलबार राति छलफल गरेका प्रमुख प्रतिपक्ष दलका नेता देउवा आज बिहान बालुवाटारमा गएर पुन: छलफल गरेका हुन्। बालुवाटार स्रोतका अनुसार बिहीबार बिहान प्रचण्ड र देउवाबीच संवैधानिक परिषद्बाट हुने...
थारूवानलोसपा त्यागेका राजेन्द्र महतोले नयाँ पार्टी खोल्ने तयारी गरेका छन्। यसका लागि उनले हालै तराई-मधेस, र पहाडी जिल्लाको भ्रमण गरेका थिए। त्यसअघि उनी राजनीतिक संवादका लागि दिल्ली गएका थिए। बहुल राष्ट्रिय राज्य निर्माणका लागि ‘राष्ट्रिय मुिक्त क्रान्तिको माध्यमबाट’ नयाँ पार्टी खोल्न लागेको महतोले बताए। नेता महतोको समूहले फागुन १४...
थारूवानभारतको विदेश मन्त्रालयले मंगलबार चीनको पिपुल्स लिबरेशन आर्मीले गत शनिबार अरुणाचल प्रदेशलाई चिनियाँ भूभाग भएको दाबीलाई बेतुका भनेको छ। यसै क्रममा एक साताअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अरुणाचल प्रदेशको रणनीतिक दृष्टिले महत्वपूर्ण सहरलाई सबै मौसमी कनेक्टिभिटी प्रदान गर्ने सेलामा सुरुङमार्गको उद्घाटन गर्न गएको चिनियाँ विदेश मन्त्रालयले आपत्ति जनाएको थियो...
थारूवानसेक्युरिटी प्रेस खरिद प्रकरणमा ७० करोड कमिसनको कुरा गरेको भनिएको अडियो सार्वजनिक भएपछि पदबाट राजीनामा दिएका बास्कोटालाई संरक्षण गर्न तत्कालीन सरकारमाथ नभएर अहिलेको सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमेत सामेल भएको देखिन्छ। २०७६ सालमा भ्रष्टाचार भएको आरोप लागेर यसको फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पु्ग्दासमेत अनुसन्धान टुंगोमा नपुगेको कारण...
थारूवाननेकपा एमालेका नेता भानुभक्त ढकाल स्वास्थ्यमन्त्री हुँदा कोरोना महामारीको सामग्री खरिदमा ठूलो भ्रष्टाचार भए पनि हालसम्म कुनै कारबाहीको प्रक्रिया अघि बढ्न सकेको छैन। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको छानबिनमा चासो दिएको छैन। संसदको सार्वजनिक लेखा समितिले तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकालको संलग्नतामा ओम्नी समूहमार्फत स्वास्थ्य...
थारूवाननेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग अहिले करोडौंको सम्पत्ति छ। ०४४ सालताका भूमिगत राजनीति सुरु गरेका पोखरेल २०४८ मा बहुदलपछि पार्टीको शीर्ष तहमा बसेर काम गरिरहेका छन्। उनले यो करोडौंको सम्पत्ति आर्जन गर्ने माध्यम भने सत्ता र शक्ति नै हो। यसअघि उपप्रधान तथा रक्षामन्त्री रहेको समयमा नेपाल ट्रस्टको जग्गा...
थारूवाननेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने आवरणमा भएको आपराधिक घटनामा ओरोपित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्यसहित एमाले निकट नेताहरुमाथि भने सामान्य सोधपुछ समेत गरिएन। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गृहमन्त्री रहेको समयमा उनले आफूले सम्पूर्ण फाइलहरु खोल्ने प्रतिबद्धता जनाएको भए पनि उनीहरुमाथि सामान्य...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश