देश
टियुमा स्नातक कार्यक्रम फेरि तीन वर्षे बनाउने तयारी
त्रिभुवन विश्वविद्यालय (टीयु)का नवनियुक्त उपकुलपति प्राडाकेशरजंग बरालले स्नातक तहको कार्यक्रमलाई पुनः तीनवर्षे बनाइने जानकारी भएको छ। त्रिविले २०७१ /०७२ सालदेखि व्यवस्थापन संकाय तर्फ चारवर्षे स्नातक कार्यक्रम सुरुआत गरेको थियो।
थारूवाननेपालीहरू भारत भ्रमणमा जाँदा अब सजिलै त्यहाँको सिम कार्ड खरिद गर्न पाउने भएका छन्। भारत सरकारले सोमबार नेपाल र भुटानी नागरिकका लागि सजिलै सिम कार्ड खरिद गर्न सकिने व्यवस्था ल्याएको हो। भारतको सञ्चार मन्त्रालयले सूचना जारी गर्दै उक्त निर्णय सार्वजनिक गरेको हो। भारत भ्रमणमा जाँदा नेपालीले नागरिकता, भोटर कार्ड,...
थारूवानदक्षिण एसियाभरि, एक अशुभ ग्रेट गेम खुलासा भइरहेको छ। चीन क्षेत्रीय प्रभावको लागि लडिरहेको छ, साना बफर राज्यहरू बीचमा प्यादाको रूपमा समातिएको छ। शान्तिपूर्ण उदयबाट टाढा, चीनको रणनीतिले ऋण-जाल कूटनीति, डाटा औपनिवेशिकता र निर्लज्ज राजनीतिक हस्तक्षेप मार्फत छिमेकीहरूलाई आफ्नो कक्षामा अझ कडा तानिरहेको युद्धकारी ड्र्यागन प्रकट गर्दछ – 21...
थारूवानकप्तान रोहित पौडेल चम्किँदा नेपालले क्यानडाविरुद्ध रोमाञ्चक जित हात पारेको छ। कप्तान पौडेलले ४ विकेट लिएपछि नेपालले क्यानडालाई ७ रनले हराएको हो। टियु क्रिकेट मैदानमा सुरुवातदेखि दबाबमा परेको नेपालले अन्त्यतिर उत्कृष्ट पुनरागमन गरेको हो। ८.५ ओभर खेलेका कप्तान पौडेलले २२ रन दिएर ४ विकेट लिएका थिए। उनले दुई मेडन...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश