देश
सांसदको संख्या हेरेर कांग्रेसलाई हेप्ने, पेल्ने? संसदीय काम कारबाहीमा अब हाम्रो साथ रहँदैन : गगन थापा
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस सांसद गगन कुमार थापाले सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्न छानबिन समिति नबनेसम्म सदनको कुनै पनि कामकारवाही अगाडि बढ्न नदिने चेतावनी दिएका छन्। शुक्रबारबाट सुरू भएको बजेट अधिवेशनमा बोल्दै कांग्रेस सांसद थापाले छानबिन समिति नबनाए सरकारको काम कारबाहीप्रति विश्वास नरहने बताए।...
थारूवानएमाले अध्यक्ष केपी शर्मा ओलीले झापाको दमकमा बनेको ‘भ्यु टावर’लाई समृद्धिका रूपमा चित्रण गर्छन्। तर, महालेखा परीक्षकको कार्यालयले भ्यु टावर निर्माणमा प्रश्न उठाउँदै आएको छ। महालेखा परीक्षकको प्रतिवेदनले आयोजनाको सम्भाव्यतामाथि प्रश्नमात्र उठाएको छैन, त्यस्ता आयोजनाहरूलाई लगानीको प्रतिफलको ग्यारेन्टी गर्न सरकारको ध्यानाकर्षण पनि गराउँदै आएको छ। यतिबेला सरकार भ्यु टावर...
थारूवान‘विश्वमञ्चमा नरेन्द्र मोदी’ पुस्तक सार्वजनिक भएको छ। किताबमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१४ देखि सन् २०२४ सम्म विश्वका विभिन्न मुलुक तथा अन्तर्राष्ट्रिय मञ्चमा गरेका सम्बोधनको संकलन गरिएको छ। भुपेन्द्र बहादुर क्षेत्रीको संकलन रहेको यो पुस्तक सागर चन्दले नेपाली भाषामा अनुवाद गरेका हुन्। विश्वमञ्चमा भारत नयाँ तवरले अघि बढिरहेको...
थारूवाननेपालले साउदी अरेबियालाई हराउँदै एसीसी प्रिमियर कपमा अपराजित यात्रा कायम राखेको छ। ओमानमा बुधबार भएको खेलमा नेपालले साउदीलाई ६ विकेटले पराजित गरेको हो। यससँगै नेपाल सेमिफाइनल प्रवेश गरेको छ। वर्षाका कारण पिच प्रभावित भएपछि ८ ओभरमा झारिएको खेलमा साउदीले नेपाललाई ७४ रनको विजय लक्ष्य प्रस्तुत गरेको थियो। नेपालले ७.२...
थारूवानपेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ। नेपाल आयल निगमको सञ्चालक समिति बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले मूल्य वृद्धि गरेको हो। नयाँ मूल्य भोलि विहान १ बजेदेखि लागू हुनेछ। यससँगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १७८ रुपैयाँ पुगेको छ। त्यस्तै डिजेल र मट्टितेलको मूल्य १६१ रुपैयाँ पुगेको छ।
थारूवानमधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपाल र भारतबीचको सम्बन्ध अतुलनीय रहेको बताएका छन्। स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र भारतीय दूतावास काठमाडौंद्वारा नयाँ वर्षको अवसरमा आज जनकपुरधाममा आयोजित ‘द्वितीय जनकपुरधाम सांस्कृतिक महोत्सव’को उद्घाटन गर्दै उनले नेपाल-भारतबीचको सम्बन्ध हिमालभन्दा पनि उचो र समुद्रभन्दा पनि गहिरो रहेको बताए। नेपाल-भारतबीचको सम्बन्ध दुई देशको सरकारभन्दा...
थारूवानएसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल विजयी भएको छ। नेपालले मलेसियालाई पाँच विकेटले पराजित गरेको हो। ओमानको अल अमेरत क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै नेपालसामु जितका लागि एक सय ४४ रनको लक्ष्य प्रस्तुत गरेकोे थियो । सो...
थारूवाननागरिक उन्मुक्ति पार्टी नाउपाका एक प्रदेशसभा सदस्यको पद गएको छ। सभामुख भीम भण्डारीले नाउपा सांसद इन्दिरा गिरी पदमुक्त भएको सूचना टाँसेका हुन्। नाउपा अध्यक्ष रन्जिता श्रेष्ठले समानुपातिक सांसद गिरीलाई फिर्ता बोलाएको सूचना प्रदेशसभामा दर्ता गतेपछि आज सभामुखले उनलाई पदमुक्त गरेको सूचना सार्वजनिक गरेका हुन्। सभामुख भीमबहादुर भण्डारीको निर्देशनमा प्रदेश...
थारूवानसहकारी ठगीको आरोप लागेका उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेल आवद्ध रहेको साई स्वागत बचत तथा ऋण सहकारी संस्थामा काठमाडौं महानगरपालिकाले छापा मारेको छ । बचतकर्ताहरुको उजुरीका आधारमा पछिल्ला केही महिनादेखि अनुसन्धानमा तानिएको सो सहकारीमा बुधबार महानगरपालिकाको सहकारी विभागले छापा मारेको हो । महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले...
थारूवानभद्र शर्मा/अनलाइनखबरबाट साभार ‘कुकुल्याण्ड’ पुस्तकले नेपालका टेलिकम कम्पनीहरूको स्थापना, शेयर खरिदबिक्री र नवीकरण प्रकरणमा भएका अनियमिततामा प्रधानमन्त्री पुष्पकमल दाहाल, व्यवसायी अजेय सुमार्गी र पूर्व राजा ज्ञानेन्द्रका ज्वाइँ समेत जोडिएको देखाएको छ । कुनै बेला अवैध काठ ओसारपसार गरेको अभियोगमा पक्राउ परेका भनिएका हेटौंडाका अजेय सुमार्गी बेलायती बिचौलिया मोहम्मद अमेर्सीको...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश