देश
कोसीको मुख्यमन्त्री पदमुक्त, ४८ घण्टाभित्र नयाँ सरकार गठन गर्न परमादेश
सर्वोच्च अदालतले कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक रहेको ठहर गर्दै ४८ घण्टाभित्र मन्त्रिपरिषद् गठन गर्न परमादेश जारी गरेको छ। न्यायाधीशहरू सपना प्रधान मल्ल, डा कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासले आज संविधानको धारा १६८ को उपधारा ३ बमोजिमको प्रक्रियाबाट मन्त्रिपरिषद्को गठन गर्नु भनी कोसी...
थारूवाननेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै चिनियाँ राजदूत छन् सोङलाई फिर्ता गर्न माग गरिएको छ। राष्ट्रिय एकता अभियानले बिहीबार काठमाडौंस्थित चिनियाँ दूतावास अगाडि प्रदर्शन गर्दै राजदूतलाई फिर्ता गर्न माग गरेको हो। अभियानका अध्यक्ष विनय यादवको अगुवाईमा भएको विरोध प्रदर्शनमा चिनियाँ राजदूतलाई फिर्ता गर, ऋणजाल चाहिँदैन, देश डुबाउन पाइँदैन, आन्तरिक...
थारूवानहातमा सीप भएपछि स्वदेशमै राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन्, भरतपुर–२७ वनकट्टाका दीपक चौधरी । उनले तयारी पोसाक उद्योग सञ्चालन गरेर ४० जनालाई रोजगारी दिँदै आएका छन् । साथीभाइ विदेश जाने लहर चलिरहेका बेला उनले भरतपुर २ क्षेत्रपुरमा ओम साइराम नेपाली तयारी पोसाक उद्योग सञ्चालन गरे ।
थारूवानथारू विद्यार्थी समाजले स्थापना दिवसको अवसरमा थारू विद्यार्थीहरूलाई सम्मान गरेको छ। एसईई, प्लस टुलगायत विभिन्न क्षेत्रमा उपाधि हासिल गर्ने थारू विद्यार्थीहरूलाई समाजले शनिबार सम्मान गरेको हो। थारू विद्यार्थी समाजका अध्यक्ष चन्द्र प्रसाद चौधरीका अनुसार २०७९ को एसईईमा उत्कृष्ट नतीजा ल्याने १३८ जनालाई सम्मान गरेको हो। जसमा ४ जीपीए ल्याउने...
थारूवानहत्या अभियोगमा सप्तरी क्षेत्र नम्बर ४ (२) बाट स्वतन्त्र निर्वाचित प्रदेशसभा सदस्य अनिरुद्धकुमार सिंह यादवलाई आज प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीले आज राजविराजबाट मधेस प्रदेशसभा सदस्य सिंहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। विसं २०६४ असार ९ गते सिंहको निर्देशनमा सप्तरीको साविकको बोदेबर्साइन गाविस वडा...
थारूवानललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले भूकम्पले क्षति पुर्याएको नेपालको सम्पदा पुनःनिर्माण र जीर्णोद्धारमा भारतीय सरकारबाट भएको सहयोग अतुलनीय रहेको बताएका छन्। ललितपुर महानगरपालिका-११ इखाछेंमा अवस्थित पुनःनिर्मित नापिचन्द्र विहारको समुद्घाटन समारोहमा उनले भने, ‘यहाँको मूर्त तथा अमूर्त सम्पदा संरक्षण गर्दै दीर्घकालसम्म जीवित राख्न भारतीय सरकारले गरेको सहयोग अतुलनीय छ। यसरी...
थारूवानआफ्नो नेतृत्वको सरकारले थालेका भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवर्द्धन तथा सेवा प्रवाहमा थालिएको सुधारलगायत मुद्दा लिएर सत्ताको नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र) विशेष अभियानका साथ जनताको बीचमा जाँदैछ । माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि देशभरका छ हजार सात सय ४३ वडामा एकैसाथ रूपान्तरण अभियानको शुभारम्भ गर्दै छन्...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश