देश
नेपालले क्यानडाविरुद्धको शृङ्खला गर्यो क्लिन स्वीप
नेपालले क्यानडाविरुद्धको एक दिवसीय शृङ्खला क्लीन स्वीप गरेको छ। अनिल साह र भीम सार्कीको कीर्तिमानी साझेदारीसँगै नेपालले क्यानडाविरुद्धको अन्तिम खेलमा ९ विकेटको शानदार जित हात पारेको हो।
थारूवानकप्तान रोहित पौडेल चम्किँदा नेपालले क्यानडाविरुद्ध रोमाञ्चक जित हात पारेको छ। कप्तान पौडेलले ४ विकेट लिएपछि नेपालले क्यानडालाई ७ रनले हराएको हो। टियु क्रिकेट मैदानमा सुरुवातदेखि दबाबमा परेको नेपालले अन्त्यतिर उत्कृष्ट पुनरागमन गरेको हो। ८.५ ओभर खेलेका कप्तान पौडेलले २२ रन दिएर ४ विकेट लिएका थिए। उनले दुई मेडन...
थारूवानसरकारले भिजिट भिसाको यसअघिको १७ बुँदे प्रावधान खारेज गर्दै नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको छ। गृह मन्त्रालयले सोमबार १३ बुँदे एडभाइजरी जारी गर्दै नयाँ व्यवस्था ल्याएको हो। यो नयाँ व्यवस्था भिजिट भिसामा जाने नेपाली यात्रुहरूका लागि हो। यो माघ १० गतेदेखि कार्यान्वयनमा आउने गृहले जानकारी दिएको छ। १७ बुँदे प्रावधानअनुसार...
थारूवानभारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सदियौंदेखिको प्रतिक्षापछि राम आइपुगेको बताएका छन्। अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठापछि सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले राम लला अब दिव्य मन्दिरमा बस्ने बताए। ‘आज हाम्रा राम आइपुगेका छन्। सदियौं प्रतिक्षापछि हाम्रा राम आइपुगेका हुन्। हाम्रा राम लाला अब टेन्टमा बस्दैनन्, अब दिव्य मन्दिरमा रहन्छन्,’ उनले भने।
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश