देश
ग्यास सिलिण्डरमा एकैपटक २३५ रुपैयाँले वृद्धि, पेट्रोल र डिजेलको मूल्य पनि बढ्यो
पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ। नेपाल आयल निगमको सञ्चालक समिति बैठकले स्वचालित मूल्य प्रणालीअनुसार पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो। जसअनुसार पेट्रोलमा प्रतिलिटर ४ र डिजेलमा ३ रुपैयाँले वृद्धि भएको हो। त्यस्तै ग्यासको मूल्य पनि २३५ रुपैयाँले वृद्धि भएको छ।
थारूवानप्रधानमन्त्री पुष्पकमल दाहालले धरानमा भइरहेको गतिविधिले नकारात्मक प्रभाव पार्ने भन्दै संवादको माध्यमबाट समस्या समाधान गर्न अपील गरेका छन्। शनिबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री दाहालले नेपालको संविधानले प्रत्येक व्यक्तिलाई प्रचलित सामाजिक एवं सांस्कृतिक परम्पराको मर्यादा राखी परापूर्वदेखि चलिआएको आफ्नो धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने हक सुनिश्चित गरेको उल्लेख गरेका...
थारूवानकैलालीको टीकापुर घटनाको सम्झनामा थारु कल्याणकारीणी सभा, थरुहट थारुवान संयुक्त संघर्ष समिति लगायतका संघसंथाहरुले काठमाडौंमा विद्रोह सभा गरेका छन्। २०७२ भदौ ७ गते थरुहट आन्दोलनकारी र प्रहरीबीच कैलालीको टीकापुरमा भएको घटनालाई लिएर उनीहरुले टिकापुर विद्रोहसभा गरेका हुन्। विद्रोह सभामा सहभागीहरुले टीकापुर घटनाको झुटा मुद्दा फिर्ता गर्नुपर्ने, निर्दोष राजबन्दीहरुलाई रिहाई...
थारूवाननेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले अधिकार माग्दा थुनिएका र राज्यसँग लुकिछिपी बाँच्न बाध्य बनाइएका थारूलाई उन्मुक्ति दिनुपर्ने बताएका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद चौधरीले अधिकार माग्दा थुनिएका थारुहरुलाई जेलमुक्त गर्नुपर्ने र फरार घोषणा गरिएकाहरूलाई उन्मुक्ति दिनुपर्ने माग गरे।
थारूवानथारू पत्रकार संघ नेपालका केन्द्रीय कोषाध्यक्ष कारी महतोलाई पितृशोक परेको छ। उनको बुबा कानन् महतो थारूको ७१ वर्षको उमेरमा गत शुक्रबार निधन भएको हो। स्वर्गीय कानन् महतो थारूको परम्पराअनुसार अन्तिम संस्कार गरिएको परिवारले जनाएको छ। करिब २५ वर्षअघि गृहस्थी जीवनबाट पूर्णरूपमा सन्यास लिई पवित्र तीर्थस्थल देवघाट धाममा आवासीय रूपमा...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश