देश
नयाँ दिल्लीमा भाजपाका अध्यक्षसहित शीर्ष नेतासँग छलफल गर्दै माओवादी नेताहरू, उत्तराखण्ड पुगेर मुख्यमन्त्री धामीसँग पनि भेट्ने
भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा सत्तारुढ दल माओवादी केन्द्रका नेताहरू नयाँ दिल्ली पुगेका छन्। माओवादीका उपाध्यक्ष पम्फा भुसालको नेतृ्त्वमा पाँच सदस्यीय टोली आइतबार नयाँ दिल्ली पुगेका हुन्। उनीहरूलाई भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालाले स्वागत गरेका थिए। टोलीमा पार्टी सचिव चक्रपाणि खनाल, स्थायी समिति सदस्य सत्य पहाडी,...
थारूवानप्रतिनिधिसभाबाट मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० बहुमतले पारित भएको छ। कानुन,न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले संसद्मा पेश गरेको विधेयक बहुमतले पारित भएको हो। सरकारले मिटरब्याज समस्या समाधान गर्नका लागि वैशाख २० गते मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश ल्याएको थियो।...
थारूवाननेपाल आयल निगमले पेट्रोलिपय पदार्थको मूल्यमा स्वचालित मूल्य प्रणाली लागू गर्ने निर्णय गरेको छ । निगम सञ्चालक समितिले आइतबार मध्यरातिबाट लागू हुने गरी स्वचालित मूल्य प्रणाली लागू गर्ने निर्णय गरेको हो । यो प्रणालीमा निगमले परल मूल्यमा डिजेलमा २ प्रतिशत र पेट्रोलमा २.५ प्रतिशत नाफा राखेर मूल्य तोक्नेछ ।...
थारुवान संबाददातानेपाल आयल निगमले पेट्रोलियम पदार्थमा स्वचालित बिक्री मूल्य प्रणाली लागू गरेको छ। निगमको सञ्चालक समितिको बैठकले आज राति १२ बजेदेखि लागू हुनेगरी स्वचालित बिक्री मूल्य प्रणाली लागू गरेको हो। यससँगै पेट्रोलियम पदार्थको मूल्य घट्ने भएको छ। आज रातदेखि नै लागू हुनेगरी पेट्रोलमा ६ रुपैयाँ, डिजेलमा ४ रुपैयाँ र एलपी...
थारूवाननेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले नेपालको राजनीतिमा सबै समुदायको भूमिका आवश्यक रहेको बताएका छन्। शनिबार काठमाडौंमा तमु(गुरुङ) संघ, नेपालको बागमती प्रदेश भेला उद्घाटन गर्दै सभापति देउवाले नेपाल आदिवासी, जनजाति, दलित, थारू, मुस्लिम सबैको देश भएकाले राजनीतिमा सबै समुदायको भूमिका आवश्यक रहेको बताए।
थारूवानब्लड क्यान्सरबाट पीडित कञ्चनपुर जिल्ला कृष्णपुर नगरपालिका ९ की पार्वती चौधरीको उपचारको लागि उनका आमा जानकी चौधरीले सहयोगको याचना गरेकी छन् । १२ बर्षिया छोरीको उपचारको लागि दुइ वर्ष ७ महिनादेखि चितवनको भरतपुर क्यान्सर अस्पतालमा उपचार गराइरहेको भएपनि आर्थिक अभावको कारण समस्या भएको उनले बताइन । छोरीको उपचारमा अहिलेसम्म...
थारूवानसत्तापक्षकै सांसदहरुको विरोधका बाबजुद सुदूरपश्चिम प्रदेशको बजेटमाथिको छलफल सुरु भएको छ। मंगलबार सुरु भएको छलफलमा सत्तापक्षकै प्रदेश सभा सदस्यहरूले बजेटको विरोध गरे। उनीहरूले बजेट मन्त्रीमुखी भएको, सांसदको भूमिका शून्य पारिएको र मन्त्रीका निर्वाचन क्षेत्रमुखी गरिएको आरोप लगाए। सुदूरपश्चिम सरकारले असार १ गते सदनमा प्रस्तुत गरेको बजेटमाथि २६ दिनपछि बल्ल...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश