देश
तेस्रोपटक समानुपातिक सांसद बन्न नपाइने
तेस्रोपटक समानुपातिक सांसद बन्न नपाइने भएको छ। निर्वाचन आयोगको सोमबार बसेको बैठकले दुई पटक समानुपातिक सांसद बनिसकेकालाई तेस्रोपटक बन्न नपाइने प्रावधान प्रस्ताव गरेको हो। यो व्यवस्था लागू भएपछि प्रतिनिधिसभा एवं प्रदेशसभामा तेस्रोपटक समानुपातिक सांसद बन्न पाइने छैन।
थारूवानपूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षीस्थित सडक खण्डमा आज सडक दुर्घटनामा परेर बाबुछोरीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शिवसताक्षी-९ भालुखोलास्थित राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आइरहेको प्र १-०२-००१क ३८७९ नं को ट्रक र विपरीत दिशाबाट गइरहेको प्र १-०१-००च ७४८२ नंको कार एकापसमा ठक्कर खाँदा कार चालक मोरङको उर्लाबारी-६ का ४५...
थारुवान संबाददातानेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं आइपुगेकाले आफ्नो चारदिने भारत भ्रमणलाई ‘अचम्मको सफलता’ भनेका छन् । काठमाडौंको त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्रीले भने, “यो चारदिने भ्रमण मूलतः मैले भारतमा पाइला राख्नुअघि गरेका वाचा पूरा गरेको हो ।
थारूवानद्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने, बृहत्तर सहयोग अभिवृद्धि गर्ने र पारस्परिक हितका प्रमुख मुद्दाहरूलाई सम्बोधन गर्ने लक्ष्यका साथ नेपालका प्रधानमन्त्रीको जारी भारत भ्रमणले महत्वपूर्ण महत्व राखेको छ । नेपालको भारतसँगको लामो समयदेखि परीक्षित सम्बन्ध र विगतदेखि चलिआएको स्थापित परम्पराअनुसार नेपालको नयाँ सरकारले सत्तामा आएपछि प्रधानमन्त्री प्रचण्डले पहिलोपटक भारत भ्रमण...
थारुवान संबाददाताभारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारतको चार दिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्किएका छन्। उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा सञ्चारकर्मीलाई भ्रमणको उपब्धिका विषयमा जानकारी दिँदै विगतका भ्रमणभन्दा फरक, परिणाममुखी र भविष्यका लागि मार्गदर्शक बनेको बताए। ‘नेपाल र भारतबीच रहेको बहुआयामिक सम्बन्धलाई समानता...
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश