देश
भारतको ‘चन्द्रयान-३’ चन्द्रमामा सफलतापूर्वक अवतरण
भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा बुधबार साँझ सफलतापूर्वक अवतरण भएको छ । भारतले चन्द्रमाको दक्षिणध्रुवमा अवतरण गराएको हो । यो क्षेत्रमा हालसम्म कुनै पनि मुलुकका यान पुगेका छैनन् । चन्द्रमाको सतहमा यसअघि अमेरिका, रुस र चीनमात्रै सफलतापूर्वक अवतरण गराएका छन् ।
थारूवानथारू पत्रकार संघ नेपालका केन्द्रीय कोषाध्यक्ष कारी महतोलाई पितृशोक परेको छ। उनको बुबा कानन् महतो थारूको ७१ वर्षको उमेरमा गत शुक्रबार निधन भएको हो। स्वर्गीय कानन् महतो थारूको परम्पराअनुसार अन्तिम संस्कार गरिएको परिवारले जनाएको छ। करिब २५ वर्षअघि गृहस्थी जीवनबाट पूर्णरूपमा सन्यास लिई पवित्र तीर्थस्थल देवघाट धाममा आवासीय रूपमा...
थारूवानभारतीय राजदूतावासले आज ७७औँ स्वतन्त्रता दिवस मनाएको छ। यो उत्सव भारतको स्वतन्त्रताको ७५ वर्षको ऐतिहासिक क्षणलाई स्मरण गर्न भारत सरकारले सन् २०२१ मार्चमा शुभारम्भ गरेको ‘आजादी का अमृत महोत्सव’कै हिस्साका रूपमा रहेको भारतीय राजदूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरी...
थारूवाननेपालको विभिन्न निमार्ण क्षेत्रमा काम गरिरहेका चिनियाँ कम्पनीहरुको काम र कामको प्रगति विवरणको प्रवृति हेर्दा कम मूल्यमा ठेक्का हात पार्ने र पछि सरकारसँग बार्गेनिङ गर्ने रणनीति रहेको देखिएको छ। मुग्लिन-आबुखैरेनी-पोखरा सडक खण्डको २०८१ वैशाखमा निर्माण सम्पन्न गर्ने भन्दै कम मूल्य हालेर ठेक्का हात पारेको चिनियाँ कम्पनी यनहुइकाइयुयान हाइवे एन्ड...
एजेन्सीचिनियाँ कम्पनीले निर्माणको ठेक्का लिएको मुग्लिन- बुखैरेनी-पोखरा सडक खण्ड निर्माण सम्पन्न हुने म्याद सकिने समय नजिकिँदै गर्दा काम अलपत्र पारेको छ। विसं २०७७ माघ १७ गते सम्झौता भई २०८१ वैशाखमा सम्पन्न गर्ने भनेको भनिए पनि ८महिनामात्र बाँकी रहँदा पनि २० प्रतिशत पनि काम गर्न सकेको छैन। चिनियाँ कम्पनीले दुई...
थारुवान संबाददाताकेन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले एक क्वीन्टल सुन तस्करी प्रकरणमा थप दुई जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। ब्यूरोका एक अधिकृतका अनुसार, चिनियाँ नागरिक ली जिएलिन र लुई फुयान पक्राउ परेका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। कालोसूचीमा रहेका उनीहरु विमानस्थल पुगेपछि अध्यागमन विभागले सीआईबीका...
थारुवान संबाददातासुन तस्करीमा संलग्नहरुको अनुसन्धानका लागि उच्च स्तरीय छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा नाराबाजी गरेको छ । सभामुख देवराज घिमिरेले आकस्मिक समयपछि शून्य समयको कारबाही अघि बढाएपछि एमाले सांसदहरु वेल घेराउमा गएर नाराबाजी सुरु गरेका हुन् । एमालेको नाराबाजीपछि सभामुख घिमिरेले प्रतिनिधसभा बैठक साउन...
थारुवान संबाददातानेपाली कांग्रेसका सांसद सुनिल शर्माले सुन प्रकरणमा गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन्। पटक-पटक सुन तस्कर भइरहने कुरा थाहा नपाउने अर्थमन्त्री डा. प्रकाशन शरण महत र गृहमन्त्री नारायणकाजी श्रेष्ठले नैतिकताका आधारमा तत्काल राजीनामा दिनुपर्ने माग गरे। उनले यस प्रकरणमा पक्ष र विपक्षका साथै कुनै दलको कुरा नहुने भन्दै...
थारुवान संबाददातानेकपा एमालेले सुन तस्करी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेको छ। प्रतिनिधिसभा बैठकमा विरोध जनाउँदै एमालेले गृहमन्त्री श्रेष्ठले सुन तस्करी प्रकरणमा नैतिक जिम्मेवारी लिँदै राजीनामा दिनुपर्ने सभामुखसमक्ष माग गरे। ‘तस्करहरूको लागि नेपाल लुटको स्वर्ग भइरहेको छ। आज जे हामी सुनिरहेका छौं त्यो सामान्य विषय होइन,’ एमालेका...
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश