देश

महात्मा गान्धीको समाधिस्थलमा प्रधानमन्त्री प्रचण्डद्वारा पुष्पगुच्छा अर्पण

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महात्मा गान्धीको समाधिस्थलमा पुष्पगुच्छा अर्पण गरेका छन्। बिहीबार भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदीसँग भेटवार्ता गर्नुअघि प्रचण्डले महात्मा गान्धीको समाधीस्थल राजघाट पुगेर श्रद्धाञ्जलि अर्पण गरेका हुन्।

थारुवान संबाददाता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालबीच भेटवार्ता भएको छ। चार दिने भ्रमणका लागि बुधबार नयाँ दिल्ली पुगेका प्रधानमन्त्री प्रचण्ड र डोभालबीच होटल आइसीटी मौर्यामा भेटवार्ता भएको हो। सोही क्रममा भारतीय विदेश सचिव विनय मोहन क्‍वात्राले समेत प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका छन्। उनीहरूबीच नेपाल-भारतको द्विपक्षीय...

थारूवान

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण अगावै नेपाली सेनाले चीनबाट हतियार गरिद गर्ने प्रक्रिया अगाडि बढाएको छ। सेनाले प्रधानमन्त्रीको भारत भ्रमण अगावै कुनै पनि हालतमा चिनियाँ हतियार खरिद गर्ने प्रयास गरेको अन्तर्राष्ट्रिय स्तरमा कलम चलाउँदै आएका प्रमोदराज सेढाइले दाबी गरेका छन्। उनले ट्वीटरमार्फत् नेपाली सेनाले हतियार खरिद गर्ने प्रयास...

थारुवान संबाददाता

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको केही दिन अगाडि नेपाली सेनाले चीनको नर्थ इन्डस्ट्रिज ग्रुप कर्पोरेशन लिमिटेड (नोरिन्को) बाट रु ६ अर्ब रुपैयाँको २६ वटा बख्तरबंद वाहक (एपीसी) खरिद गर्ने योजना बनाएको रिपोर्ट आएको छ । एपीसीहरू विभिन्न शान्ति मिसनहरूमा तैनाथ नेपाली शान्ति सैनिकहरूले प्रयोग गर्ने छन्। कथित रूपमा, सम्झौतामा...

थारुवान संबाददाता

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले सार्वजनिक रुपमा झुट बोलेका छन् । सेनापति शर्माले चीनबाट हतियार ल्याउने समाचार गलत भएको भन्दै झुट बोलेका हुन् ।

थारुवान संबाददाता

नेकपा एमालेका प्रदेश सांसद राजकुमार लेखीले मधेस प्रदेश सरकारले संघीयता विपरीत गतिविधि गरिरहेको आरोप लगाएका छन्। प्रदेश संसदको बुधबारको बैठकमा उनले जनताको प्रतिनिधिमूलक संस्था संसदमा सरकारको उपस्थित नदेखिनु संघीयताको भावाना र मर्म विपरीत हुने बताए।

थारुवान संबाददाता

सरकारले आर्थिक वर्ष २०८०/८१ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।

थारुवान संबाददाता

बाँकेको कोहलपुर नगरपालिकाले थारू समुदायका व्यक्तिमा देखिएको सिकलसेल तथा थालेसेमियाका बिरामीलाई स्वास्थ्य बीमा गरिदिने भएको छ । सिकलसेल तथा थालेसेमियाका बिरामीको उपचारमा सहयोग पुर्‍याउनका लागि बीमा गराउन लागिएको कोहलपुर नगरपालिकाका उपप्रमुख सङ्गीता सुवेदीले बताइन् ।

थारुवान संबाददाता

नेपालका लागि भारतीय राजदूत नबीन श्रीवास्तवले बुद्धभूमि नेपालको धार्मिक विकासमा सहयोग गर्ने बताएका छन्। बुद्ध जयन्तीका दिन शुक्रबार सोलुखुम्बुको महाकुलुङ गाउँपालिका वडा नम्बर १ खिरौमा निर्माण हुन लागेको मेडिटेशन सेन्टरको शिलान्यास गर्दै राजदूत श्रीवास्तवले यस्तो बताएका हुन्।

थारुवान संबाददाता

रेशम चौधरी। धानले भकारी भरिन्छ। पानीले गागरी भरिन्छ। कुराले भरिने मनै त हो। भकारी भरिएपछि धान थन्काउन या त अर्को नयाँ भकारी बन्नुपर्छ, या त त्यतिकै पोखाउनुपर्छ। यस्तै गाग्री भरिए पानी छछल्किएर जान्छ। तर कुराले भरिने त मन हो। मन भरिए कुरा कता पोखिन्छ होला?

रेशम चौधरी
1 47 48 49 50 51 75