देश
कतारलाई हराउँदै नेपाल बन्यो समूह विजेता, सेमिफाइनलमा कुवेतसँग भिड्ने
एसिसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगितमा नेपाल समूह ‘ए’ को समूह विजेता सेमिफाइनल प्रवेश गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शनमा नेपालले कतारलाई ६८ रनले पराजित गर्दै समुह ‘ए’ को विजेता बन्न सफल भयो।
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश