देश

कांग्रेस जिल्ला नेतृत्वमा थारुको सहभागिता शून्य, थारु बाहुल्य क्षेत्रमा पनि खस-आर्यको पकड

नेपाली कांग्रेसको ७७ वटै जिल्लामा नेतृत्व चयन भएको छ। पार्टीको १४औं महाधिवेशनअघि र पछि गरी दुई चरणमा जिल्ला अधिवेशन सम्पन्न भएको हो। जिल्ला अधिवेशनबाट आएको नतिजालाई हेर्दा सभापतिमा समावेशी देखिएको छैन।

थारुवान संबाददाता

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। भारतीय आयल कर्पोरेसनबाट मूल्य बढेर आएको भन्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो। निगमका अनुसार पेट्रोलको भाउ प्रतिलिटर ५ रुपैयाँले वृद्धि भएको छ भने डिजेल र मट्टितेलको मूल्य पनि प्रतिलिटर ५ रुपैयाँले बढेको छ।

थारुवान संबाददाता

कैलालीको धनगढीमा संघीय सरकारले तीन करोडमा निर्माण गरेको थारु संग्रहालय प्रभावकारी रुपमा सञ्चालनमा बेवास्ता गरिएको छ। धनगढीमा संघीय सरकारको तीन करोड बजेटमा निर्माण गरेको थारु संग्रहालय प्रभावकारी रुपमा सञ्चालन गर्न उपमहानगरपालिकाले बेवास्ता गरेको हो।

रोशन भट्ट

भारत सरकारको आर्थिक सहयोगमा कैलालीको धनगढीमा निर्मित नेपाल प्रहरी विद्यालयको बहुउद्देश्यीय हल, छात्रावास तथा शिक्षक भवन उद्घाटन भएको छ । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी र भारतीय राजदूतावासका प्रथम सचिव नवीन कुमारले भवन उद्घाटन गरेका हुन् ।

थारुवान संबाददाता

सरकारले पेट्रोलियम पदार्थको मूल्य भारी दरमा बढाएको छ। बिहीबार बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले डिजल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाउने निर्णय गरेको छ। खाना पकाउने ग्यासको मूल्य भने बढेको छैन।

थारुवान संबाददाता

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भइरहेको मानव तस्करको जालो रोक्न गृह मन्त्रालयले कडाइ गरेको महिनौं वितिसक्यो। तैपनि दिनहुँ रुट फेरेर मानव तस्करी भइरहेको बताइन्छ। पछिल्लो समय त्रिअबि अध्यागमन कार्यालयले विदेश जानेहरुसँग कडा सोधपुछ गर्न थालेको छ।

थारुवान संबाददाता

युरिया र डीएपी मल आपूर्तिका लागि नेपाल र भारतबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। जीटूजी व्यस्थामार्फत् भारतबाट नेपालतर्फ युरिया र डीएपी मलको दीर्घकालीन आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर भएको हो।

थारुवान संबाददाता

प्रतिनिधिसभाको बैठकले अमेरिकी अनुदान सम्झौता एमसीसी अनुमोदन गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको एमसीसी सम्झौता र सम्झौता माथिको १२ बुँदे व्याख्यात्मक घोषणा तल्लो सदनले छलफलपछि बहुमतले अनुमोदन गरेको हो।

थारुवान संबाददाता

भारतीय सेनाले नेपाली सेनालाई एक लाख डोज कोभिड–१९ विरुद्धको कोरोना खोप उपहारस्वरुप प्रदान गरेको छ । नेपाली सेनाको जंगी अड्डामा बिहीबार आयोजित एक समारोहमा गोर्खा ब्रिगेडका प्रमुख लेफ्टिनेन्ट जनरल पीएन अनन्थनारायणले नेपाली सेनाका रथी बालकृष्ण कार्कीलाई खोप हस्तान्तरण गरेका हुन्।

थारूवान

अष्ट्रेलियामा आयोजना हुने आइसीसी टी-२० विश्वकप क्रिकेटमा नेपाल छनोट हुन असफल भएको छ। विश्वकप छनोटअन्तर्गतको ग्लोबल छनोट ए को सेमिफाइनलमा युएईसँग मंगलबार ६८ रनले पराजित भएपछि नेपाल विश्वकपमा पुग्न असफल भएको हो।

थारुवान संबाददाता
1 57 58 59 60 61 78