देश
जनजाति महासंघको महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्न दलीय भीडन्त हुँदै
आदिवासी जनजाति महासंघको दसौं महाधिवेशन नवलपुरको कावासोतीमा जारी छ। बिहीबार बिहानैबाट बन्दसत्र सुरु भए पनि नयाँ नेतृत्व चयनका लागि प्रक्रिया सुरु हुन सकेको छैन। दसौं महाधिवेशनबाट नयाँ नेतृत्वका लागि दलीयरुपमा भीडन्त भइरहेको बताइएको छ।
थारुवान संबाददाताकुनै बेला तराईमा पूरै गाउँको खानेपानीको एउटै स्रोत कुवा हुन्थ्यो। पालो पुर्याएर सबैले घरका लागि खानेपानी लग्ने गर्दथे। विशेषगरी बिहान र साँझका बेला कुवाबाट पानी झिक्दै नुहाउने र पानी भर्नेको लर्को लाग्ने गर्थ्यो। विगत सम्झदै शुक्लाफाँटा नगरपालिका-३ जोनापुरका मानबहादुर चौधरीले भने, ‘कुवा एका देशको कथाजस्तै भएको छ, गाउँमा रहेका...
थारुवान संबाददातानेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। भारतीय आयल कर्पोरेसनबाट मूल्य बढेर आएको भन्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो। निगमका अनुसार पेट्रोलको भाउ प्रतिलिटर ५ रुपैयाँले वृद्धि भएको छ भने डिजेल र मट्टितेलको मूल्य पनि प्रतिलिटर ५ रुपैयाँले बढेको छ।
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश