देश

नेपालमा देखिएको ओमिक्रोन संक्रमितमा के-के छन् लक्षण?

नेपालमा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पुष्टि भएको छ । दक्षिण अफ्रिकाहुँदै नेपाल भित्रिएका दुईजना विदेशी नागरिकमा संक्रमण देखिएको हो । विशेषज्ञहरुले यो भेरियन्टलाई निकै घातक भनेका छन् ।

थारुवान संबाददाता

विश्व स्वास्थ्य संगठनले दक्षिण अफ्रिकामा पत्ता लागेको कोरोना भाइरसको नयाँ भेरियन्टको नाम ‘ओमिक्रोन’ राखेको छ। विश्व स्वास्थ्य संगठनले दक्षिण अफ्रिकामा हालै फेला परेको कोभिड-१९ को नयाँ भेरियन्टको नाम ‘ओमिक्रोन’ राखेको हो। संगठनले ओमिक्रोन ‘चिन्ताजनक भेरियन्ट’ समेत भनेको छ।

थारुवान संबाददाता

भारतीय सेनाले नेपाली सेनालाई पाँच वटा ‘वर्कशप ट्रक’ हस्तान्तरण गरेको छ। बिहीबार आयोजित कार्यक्रममा भारतीय सेनाले पाँच थान एलपीटीए वर्कशप ट्रकहरु नेपाली सेनालाई दिएको हो। भारतीय सेनाले उपहारस्वरुप ती ट्रकहरु नेपाली सेनालाई दिएको हो।

थारूवान

आतंकवादविरुद्ध जनकपुरमा मोटरसाइकल र्‍याली प्रदर्शन गरिएको छ। राष्ट्रिय एकता अभियानको अगुवाईमा युवाहरुले मोटरसाइकल र्‍याली प्रदर्शन गरेका हुन्। भारतको मुम्बईमा भएको आतंकवादी हमलाको स्मरण गर्दै मोटरसाइकल र्‍याली प्रदर्शन गरिएको युवाहरुले बताएका छन्।

थारूवान

शत्रुघन चौधरी खेलकुद भन्ने वितिक्कै खेल्ने र कुद्ने भन्ने बुझिन्छ। खेलकुद मानिसको लागि अपरहिार्य विधा हो। खेलकुदले मानिसलाई मानसिक तथा शारीरिकरुपमा स्वस्थ्य रहन मद्दत गर्नुको साथै यसले मानिसको जीवनलाई अनुशासित एवं गतिशिल बनाउन महत्वपूर्ण भूमिका खेल्छ।

शत्रुघन चौधरी

फेसबुकले आफ्नो कर्पोरट नाम परिवर्तन गर्दै ‘मेटा’ राखेको छ। पछिल्लो समय भर्चुअल रियालिटी (भीआर) प्रविधिको प्रयोग बढाउने योजनामा रहेको कम्पनीले आफ्नो नाम परिवर्तन गरेको हो। यद्यपि अहिले फेसबुकले गरेको आफ्नो नामको परिवर्तन भने व्यक्तिगत प्लेटफर्ममा भने देखिँदैन।

थारुवान संबाददाता

कोरोना महामारीका सुरु भएयता नेपालबाट नयाँ श्रमिक लिन बन्द गरेको मलेसियाले आंशिकरूपमा यो खुला गरेको छ। मलेसिया सरकारले दिएको जानकारीअनुसार मंगलबारदेखि नेपाल र इन्डोनेसियाका कामदार लिन थालिएको हो।

थारुवान संबाददाता

खराबाट अन्नपूर्ण गाउँपालिका–११ घान्द्रुक जाँदै गरेको जीप दुर्घटनामा ज्यान गुमाएका व्यक्तिहरू काठमाडौंबाट गएको खुलेको छ। मृतकहरू काठमाडौंको गोंगबुबाट घुम्न गएकाहरू रहेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ।

थारुवान संबाददाता

भारतीय सेना प्रमुख एमएम नरावाणेले लद्दाखस्थित ‘एलएसी'(लाइन अफ एक्चुअल कन्ट्रोल)मा चिनियाँ सेनाले निर्माण कार्य जारी राखेमा आफ्ना सैनिकहरु पनि त्यस क्षेत्रमै रहने चेतावनी दिएका छन्।

थारूवान

नेपालले माल्दिभ्समा जारी १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलमा विजयी सुरुआत गरेको छ। मालेमा शुक्रबार राति भएको खेलमा साविक विजेता तथा आयोजक माल्दिभ्सलाई १-० गोल अन्तरले पराजित गर्दै सुखद सुरुआत गरेको हो।

थारुवान संबाददाता
1 66 67 68 69 70 78