देश

विश्वव्यापी नेताहरुको रेटिङमा मोदी शीर्ष स्थानमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वका नेताहरुको मूल्यांकन रेटिङ चार्टमा शीर्ष स्थानमा परेका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेन र क्यानडेली प्रधानमन्त्री जस्टिन ट्रुडोलाई पछि पार्दै भारतीय प्रधानमन्त्री मोदीले शीर्ष स्थान हासिल गरेका हुन्।

थारूवान

दक्षिणको छिमेकी भारतले सन् २०२३ मा मात्रै नवीकरणीय ऊर्जाको स्रोतबाट उत्पादन हुने १६ हजार मेगावाट विद्युत आफ्नो प्रसारण प्रणालीमा थप्ने भएको छ । अहिले नवीकरणीय ऊर्जाका ५५ हजार मेगावाट जडित क्षमता भएका विद्युत आयोजना पाइप लाइनमा रहेकाले यो १ वर्षमा प्रणालीमा अहिलेसम्मकै बढी नवीकरणीय ऊर्जा थप्ने महत्त्वकांक्षी लक्ष्य निर्धारण...

थारूवान

पाकिस्तानमा अल्पसंख्यकको रुपमा बर्षौ बर्ष देखि बस्दै आएका इसाई, सिख, हिन्दु वा अहमवादी जस्ता धार्मिक समुदाय माथि भईरहेका यातना एवं प्रडातना विरुद्ध युरोपेली युनियनको संसदका सदस्य इमानुएल फ्रेग्कोसले कडा आलोचना गरेका छन् । युरोपेली संसदका सदस्य इमानुएल फ्राग्कोसले भने कि पाकिस्तानमा अल्पसंख्यकहरू राज्यद्वारा विभिन्न तरिकाबाट गरिरहेको भेदभाव एवं यातना...

थारूवान

भारतीय सहयोगमा मोरिससमा निर्माण भएको मेट्रो स्टेशनहरुमध्ये एक स्टेशनको नाम ‘महात्मा गान्धी’ राखिएको छ। मोरिससका प्रधानमन्त्री प्रविन्द जुगनाथले बिहीबार उक्त घोषणा गरेका हुन्।

थारूवान

चिनियाँ कम्युनिस्ट पार्टी नेतृत्वको चीनले नेपाललाई गम्भीर आर्थिक संकटमा धकेल्न सक्ने संकेत गरेको छ । विगत २ वर्षयतादेखि चीनले नेपाली सीमामा अघोषित नाकाबन्दी लगाएको छ । अघोषित नाकाबन्दीकै कारण नेपाली व्यापारीहरुले करोडौंको घाटा व्यहोरेका छन्, भने देशलाई नै ठूलो आर्थिक ठेस लागेको छ ।

थारूवान

आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकालाई भारतले दुई अर्ब ४१ करोड १५ लाख अमेरिकी डलर उपलब्ध गराउने इच्छा राखेको छ। बाह्य ऋणका कारण अर्थतन्त्र संकटमा परेको श्रीलंकालाई भारतले सहयोग गर्ने इच्छा व्यक्त गरेको हो। भारतले तत्कालै श्रीलंकालाई ५० करोड अमेरिकी डलर ऋण उपलब्ध गराउने घोषणा गरेको छ।

थारूवान

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। पेट्रोलियम पदार्थको कारोबारबाट चर्को घाटा बेहोरेको निगमले इन्डियन आयल कर्पोरेशन (आइओस)लाई इन्धन खरिदबापतको रकम अपुग भएपछि डिजेल, पेट्रोल, मट्टितेल र हवाई इन्धनको मूल्यवृद्धि गरेको हो।

थारुवान संबाददाता

श्रीलंकाको अर्थ मन्त्री बसिल राजापाक्षेले देशको बन्दरगाह, पुर्वाधार, उर्जा, उर्जा उत्पादनको क्षेत्रमा भारतीय लगानीको लागि आह्वान गरेका छन्। चिनियाँ ऋणबाट थलापर्दै गएको श्रीलंकाले त्यसबाट मुक्ति पाउनका निमित्त बन्दरगाह सहितका पुर्वाधारहरुको निर्माणमा भारतीय लगानी कर्ताको सहयोग अपरिहार्य रहेको हुँदा यहाँ लगानी गरेर सहयोग गर्न अपिल गरेका हुन्।

थारुवान संबाददाता

खोप अभियान चलाउनका लागि १५ माघपछि चार दिन विद्यालय खोल्ने निर्णय भएको छ। कोभिड-१९ भाइरसविरुद्धको खोप लगाइदिनका लागि १६ देखि २० माघसम्म विद्यालय खोल्ने निर्णय भएको गृह मन्त्रालयको विपद व्यवस्थापन महाशाखाका प्रमुख प्रदीप कोइरालाले बताए।

थारुवान संबाददाता

सत्तारुढ गठबन्धनबीच स्थानीय चुनाव २०७९ सालको वैशाखमै गर्ने सहमति भएको छ। बालुवाटारमा बसेको गठबन्धनको शीर्ष नेताहरूको बैठकले सो सहमति गरेको हो। संवैधानिक व्यवस्था अंगीकार गरेर अगाडि बढ्न सबै सहमत भएको एक नेताले बताए । यसबारे थप छलफल गर्न विहीबार फेरि बैठक बस्ने बताइएको छ।

थारुवान संबाददाता
1 64 65 66 67 68 81