समाचार
गोविन्द चौधरीको अपहरण गरी हत्या गरेको आरोपमा प्रदेश सांसद पक्राउ
हत्या अभियोगमा सप्तरी क्षेत्र नम्बर ४ (२) बाट स्वतन्त्र निर्वाचित प्रदेशसभा सदस्य अनिरुद्धकुमार सिंह यादवलाई आज प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीले आज राजविराजबाट मधेस प्रदेशसभा सदस्य सिंहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। विसं २०६४ असार ९ गते सिंहको निर्देशनमा सप्तरीको साविकको बोदेबर्साइन गाविस वडा...
थारूवानललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले भूकम्पले क्षति पुर्याएको नेपालको सम्पदा पुनःनिर्माण र जीर्णोद्धारमा भारतीय सरकारबाट भएको सहयोग अतुलनीय रहेको बताएका छन्। ललितपुर महानगरपालिका-११ इखाछेंमा अवस्थित पुनःनिर्मित नापिचन्द्र विहारको समुद्घाटन समारोहमा उनले भने, ‘यहाँको मूर्त तथा अमूर्त सम्पदा संरक्षण गर्दै दीर्घकालसम्म जीवित राख्न भारतीय सरकारले गरेको सहयोग अतुलनीय छ। यसरी...
थारूवानअमेरिकामा पनि अस्टिम्की पर्व मनाउने भएको छ। चम्पन सांस्कृतिक समूहले अमेरिकाको टेक्सासस्थित इर्भिङमा अस्टिम्की मनाउन लागेको हो। थारू समुदायको पर्वलाई अन्तर्राष्ट्रिय रूपमा प्रवर्द्धन गर्न अस्टिम्की मनाउ लागिएको संयोजकसमेत रहेका चम्पन सांस्कृतिक समूहका प्रमुख कोरियोग्राफर दीपक दिपले जानकारी दिए। उनीसँगै चम्पनका कलाकारद्वय करिश्मा चौधरी र दिव्या चौधरीको पनि सहभागिता रहनेछ।
थारूवानपाकिस्तानमा रहेका अफगान शरणार्थीहरूले आप्रवासी मुद्दाहरूमा ढिलाइको आलोचना गरेका छन् र पाकिस्तानी सेनाले उनीहरूलाई विगत दुई वर्षदेखि दुर्व्यवहार गरेको आरोप लगाएका छन्, टोलो न्यूजले बिहीबार रिपोर्ट गरेको छ। यो अवस्थाले कतिपय आप्रवासीले आत्महत्यासम्म समेत गरेको छ । अफगानिस्तानकी एक नागरिक मरियम सदातले बुधबार इस्लामावादमा आत्महत्या गरेकी छन् । “आप्रवासी...
थारूवानआफ्नो नेतृत्वको सरकारले थालेका भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवर्द्धन तथा सेवा प्रवाहमा थालिएको सुधारलगायत मुद्दा लिएर सत्ताको नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र) विशेष अभियानका साथ जनताको बीचमा जाँदैछ । माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि देशभरका छ हजार सात सय ४३ वडामा एकैसाथ रूपान्तरण अभियानको शुभारम्भ गर्दै छन्...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश