समाचार
कलिलै उमेरमा प्रहरीको गोलीबाट ज्यान गुमाएकी नविना थारूको शालिक अनावरण
प्रहरीको गोलीबाट मृत्यु भएकी नविना थारूको शालिक अनावरण गरिएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मधुवन नगरपालिकाको ओराली बजारमा नविनाको शालिक अनावरण गरेका हुन्। उनको पूर्ण कदको शालिक निर्माण गरिएको हो।
थारूवानदेशकै चौथो ठूलो जनसंख्या भएको थारू समुदायले अधिकारका निम्ति अहिले पनि कुनै न कुनैरूपले राज्यविरुद्ध आन्दोलन गरिरहेका छन्। राज्यबाट अधिकारविहीन भइरहेकै बेला थारूको आस्थामाथि प्रहार गर्ने काम भएको छ। दाङ देउखुरीको गढवा गाउँपालिका-३ स्थित सिद्ध बाबा जंगलकुटीको अस्तित्व मेटाउने प्रयास भएको छ। वर्षौंदेखि सिद्ध बाबा जंगलकुटीको नामले चिनिने धरोहरको...
थारूवाननवलपरासी (बर्दघाट सुस्तापूर्व)का थारू समुदाय परम्परागत भोदी खेल संरक्षणमा जुटेका छन्। यसका लागि जिल्लामा प्रतियोगिता समेत सञ्चालन गरिएको छ। श्रीथान कुमारवर्ती गुठीका उपाध्यक्ष पतिराम थनेतले अनत पर्वका अवसरमा थारू समुदायले खेल्ने भोदी खेल संरक्षणका लागि थारू युवा समूहबीच प्रतियोगिता सञ्चालन गरिएको बताए। ‘भोदी खेलमा एक समूहमा दश जना हुने...
थारूवानचिनियाँ विस्तारवाद र इस्लामिक अतिवादको विरोध तथा संघीय हिन्दू गणतन्त्रका विषयमा राष्ट्रिय एकता अभियानले गौरमा विचार गोष्ठी सम्पन्न गरेको छ। राष्ट्रिय एकता अभियान रौतहटले आयोजना गरेको गोष्ठीमा अभियानका केन्द्रीय अध्यक्ष एवं प्रमुख अतिति विनय यादवले सर्लाही सदरमुकाम मलंगवामा हिन्दू समाजमाथी हमला भएको केही हप्ता भित्रै फेरि अर्को जिहादी आक्रमण...
थारूवानराष्ट्रिय अनुशन्धान विभागका पूर्व प्रमुख हरिबाबु चौधरीले केही दिनअघि चिनियाँ राजदूत छन सोङले दिएको अभिब्यक्ति कूटनीतिक मर्यादा विपरित भएको बताएका छन्। राष्ट्रिय एकता अभियानले बिहीबार संघीय राजधानी काठमाडौंमा आयोजना गरको ‘चीन सम्बन्धः गैरकूटनीतिक अभ्यास’ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले राष्ट्रिय अखण्डताको रक्षा र मुलुकलाई अन्तर्राष्ट्रिय क्रिडास्थल बन्न...
थारूवानटीकापुर घटना मुद्दा खेपिरहेका बाँकी चार पनि रिहा हुने भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसको अवसरमा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ अनुसार बाँकी कैद माफी गरिएपछि कैलाली कारागारमा रहेका ३ जना पोखरा सुधारगृहमा रहेका एक जना रिहा हुने भएका हुन्। उनीहरू आजै रिहा हुनेछन्। रिहा...
थारूवानकैलालीको जानकी गाउँपालिका-६ जगतपुरका एक युवक दुई दिनदेखि बेपत्ता भएका छन्। स्थानीय जगतपुर सामुदायिक वनसँगै रहेको कर्णाली नदीमा माछा मार्न गएका ३५ वर्षीय चन्द्रप्रकाश चौधरी शनिबारदेखि बेपत्ता भएका हुन्। स्थानीय मोतिलाल चौधरीका अनुसार चौधरी शनिबार बिहान ३ बजे नै माछा मार्न कर्णाली नदीमा गएका थिए। साँझसम्म पनि घर नफर्किएपछि...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश