समाचार

थारू पत्रकार संघका केन्द्रीय कोषाध्यक्षलाई पितृशोक

थारू पत्रकार संघ नेपालका केन्द्रीय कोषाध्यक्ष कारी महतोलाई पितृशोक परेको छ। उनको बुबा कानन् महतो थारूको ७१ वर्षको उमेरमा गत शुक्रबार निधन भएको हो। स्वर्गीय कानन् महतो थारूको परम्पराअनुसार अन्तिम संस्कार गरिएको परिवारले जनाएको छ। करिब २५ वर्षअघि गृहस्थी जीवनबाट पूर्णरूपमा सन्यास लिई पवित्र तीर्थस्थल देवघाट धाममा आवासीय रूपमा...

थारूवान

काठमाडौंमा बस्ने थारूहरूले सोमबार गुरही पर्व मनाउने भएका छन्। विभिन्न थारू संघसंस्थाको संयुक्त आयोजनामा भृकुटीमण्डपमा गुरही पर्व मनाउने निर्णय भएको मूल आयोजक समितिका सदस्य सचिव अन्जु चौधरीले जानकारी दिइन्।

थारूवान

अन्य दिनजस्तै शुक्रबार पनि फिफा सहायक रेफ्री विक्रम चौधरी भद्रकालि स्थित आर्मी मैदानमा अभ्यासका लागि पुगेका थिए। नियमित अभ्यास गरेको केही समयामनै उनी मैदानमानै ढले तर उनी त्यसपछि पुन फर्किएन्न।

थारूवान

नेकपा एमालेले केन्द्रीय विभागको जिम्मेवारी हेरफेर गरेको छ। पार्टीको २३औं र २४औं सचिवालय बैठकपछि अपानी-८ सार्वजनिक गर्दै एमालेले विभागको जिम्मेवारी हेरफेर गर्नुको साथै केही नयाँ नेताहरूलाई मनोनीतसमेत गरेको छ।

थारूवान

सम्पूर्णमा हार्दिक नमस्कार ! म जयप्रकाश चौधरी । नेपालको दाङ जिल्लाको राप्ती गाउँपालिका-५, सिसनियानिवासी । विगत चार बर्ष देखि म अमेरिकाको ओक्लोहामा राज्यमा श्रीमती र छोराछोरीसँग बस्दै आएको छु । नेपालको दुर्गम क्षेत्रमा बस्दै आएको मजस्तो व्यक्तिलाई अमेरिका आउने मौका मिल्यो र छोराछोरीको भविष्य मेरोभन्दा अलि राम्रो होला भन्ने...

थारूवान

फिफा सहायक रेफ्री बिक्रम चौधरीको शुक्रबार आकस्मिक निधन भएको छ। गत सिजन शहिद स्मारक ए डिभिजन लिग समेत खेलाएका ४० वर्षिय चौधरीको शुक्रबार बिहान नियमित अभ्यास प्रशिक्षणका क्रममा निधन भएको हो। सर्लाही घर भई हाल विभागीय टोली आर्मी क्लबमा जागिरेसमेत रहेका रेफ्री चौधरी फिफा रेफ्रीको नियमित परीक्षा र प्रशिक्षणका...

थारूवान

नेपाली कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले टीकापुर घटनाका योजनाकाहरू नै थारूको विरोधी भएको बताएका छन्। सर्वोच्च अदालतले टीकापुर घटनासम्बन्धी आदेशको पूर्ण पाठ सार्वजनिक गर्दै राजनीतिक घटना मान्न नसकिने भनेपछि नेता चौधरीले मुख्य दोषीलाई पत्ता लगाएर सजायको भागिदार बनाउनुपर्ने बताए।

थारूवान

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन्। सर्वोच्च अदालतले टीकापुर घटनासम्बन्धी आदेशको पूर्ण फैसला सार्वजनिक गर्दै घटनामा रेशम चौधरीको संलग्ता रहेको ठहर गर्दै राष्ट्रपतिबाट पाएको आममाफीप्रति प्रश्नसमेत गरेको छ।

थारूवान

टीकापुर घटनाको पूर्ण पाठ सार्वजनिक गर्दै सर्वोच्च अदालतले उक्त घटना ‘क्रूर अमानवीय र सभ्य समाजमा सोच्नै नसकिने खालको घटना’ भनी व्याख्या गरेको छ। २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा एक नाबालकसहित आठ जना प्रहरीको ज्यान जाने गरी भएको हत्याकाण्डबारे गएको जेठ २ गते न्यायाधीश आनन्द मोहन भट्टराई र नहकुल...

थारूवान

नागरिक उन्मुक्तिले मुद्दा बिर्सियो, थारुको पार्टी भनेर पहाडी पार्टी बनायो : रामजनम चौधरीनेपाली कांग्रेसका केन्द्रीय सदस्य रामजनम चौधरी नागरिक उन्मुक्ति पार्टीप्रति आक्रोश पोखेका छन्। थारूको पार्टी भनेर पहाडी पार्टी बनाएको भन्दै उनले आक्रोश पोखेका हुन्। बर्दियामा मंगलबार भएको अन्तर्क्रियामा बोल्दै उनले नागरिक उन्मुक्ति पार्टीमा सबै पदाधिकरी पहाडी रहेको बताए।...

थारुवान संबाददाता