समाचार
भारतीय दूतावासले मनायो ७७औं स्वतन्त्रता दिवस
भारतीय राजदूतावासले आज ७७औँ स्वतन्त्रता दिवस मनाएको छ। यो उत्सव भारतको स्वतन्त्रताको ७५ वर्षको ऐतिहासिक क्षणलाई स्मरण गर्न भारत सरकारले सन् २०२१ मार्चमा शुभारम्भ गरेको ‘आजादी का अमृत महोत्सव’कै हिस्साका रूपमा रहेको भारतीय राजदूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरी...
थारूवाननेपालको विभिन्न निमार्ण क्षेत्रमा काम गरिरहेका चिनियाँ कम्पनीहरुको काम र कामको प्रगति विवरणको प्रवृति हेर्दा कम मूल्यमा ठेक्का हात पार्ने र पछि सरकारसँग बार्गेनिङ गर्ने रणनीति रहेको देखिएको छ। मुग्लिन-आबुखैरेनी-पोखरा सडक खण्डको २०८१ वैशाखमा निर्माण सम्पन्न गर्ने भन्दै कम मूल्य हालेर ठेक्का हात पारेको चिनियाँ कम्पनी यनहुइकाइयुयान हाइवे एन्ड...
एजेन्सीचिनियाँ कम्पनीले निर्माणको ठेक्का लिएको मुग्लिन- बुखैरेनी-पोखरा सडक खण्ड निर्माण सम्पन्न हुने म्याद सकिने समय नजिकिँदै गर्दा काम अलपत्र पारेको छ। विसं २०७७ माघ १७ गते सम्झौता भई २०८१ वैशाखमा सम्पन्न गर्ने भनेको भनिए पनि ८महिनामात्र बाँकी रहँदा पनि २० प्रतिशत पनि काम गर्न सकेको छैन। चिनियाँ कम्पनीले दुई...
थारुवान संबाददाताबबई नदीमा दाउरा संकलन गर्ने क्रममा तीन युवक छुट्टाछुट्टै स्थानबाट डुबेर बेपत्ता भएका छन्। बगेर बेपत्ता हुनेमा गुलरिया-१२ भैसाहीका ३० वर्षीय बालकृष्ण थारु, गुलरिया-२ का अक्षय चौधरी र महेश चौधरी रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहराले जानकारी दिए। बेपत्ताको खोजी कार्य जारी रहेको जिल्ला प्रशासन...
थारुवान संबाददाताकैलाली क्षेत्र नम्बर २ का संघीय सांसद अरुण कुमार चौधरीले लम्कीचुहा नगरपालिका, बर्दगोरिया र जानकी गाउँपालिकामा रहेका खोला नदीले कटान प्रभावित ठाउँहरूको अनुगमन गरेका छन्। हरेक वर्ष आउने बाढीले जमिन कटान गर्नुका साथै तटीय क्षेत्रमा रहेका बस्तीहरू उच्च जोखिममा छन्। सांसद चौधरीसहितको टोलीले लम्की चुहा नगरपालिका वडा नम्बर १...
थारुवान संबाददातासरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको छ। काठमाडौंमा उपलब्ध पदाधिकारी र मन्त्रीहरूको आइतबार बसेको बैठकले मोदीलाई सरकारबाट फिर्ता बोलाएर उक्त मन्त्रालय जनमत पार्टीलाई दिने निर्णय गरेको उपमहासचिव वर्षमान पुनले जानकारी दिए। जनमत पार्टीले यसअघि नै मन्त्रीको नाम सिफारिस गरिसकेको...
थारुवान संबाददाताकेन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले एक क्वीन्टल सुन तस्करी प्रकरणमा थप दुई जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। ब्यूरोका एक अधिकृतका अनुसार, चिनियाँ नागरिक ली जिएलिन र लुई फुयान पक्राउ परेका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। कालोसूचीमा रहेका उनीहरु विमानस्थल पुगेपछि अध्यागमन विभागले सीआईबीका...
थारुवान संबाददातानागरिक उन्मुक्ति पार्टीका नेता तथा प्रतिनिधि सभाका सांसद अरुण चौधरीले सरकारले संविधानको मर्म विपरीत कदम चालेको खण्डमा त्यसका विरुद्ध सडकमा जान बाध्य हुने चेतावनी दिएका छन्। सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा चौधरीले २०७२ को संविधानले थारुहरूको क्लास्टर छुट्टै राखिएको स्मरण गराएका छन्। उनले शिक्षा ऐन संसदमा पठाएर पारित भएको खण्डमा...
थारुवान संबाददाताथारू कल्याणकारिणी सभाले संघीय शिक्षा ऐन संशोधन गर्नका लागि बनेको विधेयकमा थारुको पहिचानलाई समाप्त पार्न खोजेको भन्दै आपत्ति जनाएको छ। सभाका महामन्त्री प्रेमीलाल चौधरीले प्रेस विज्ञप्ति जारी गर्दै तराई मधेशमा बसोबास गर्ने मधेशी, आदिवासी जनजाति, दलित, पिछडावर्ग वा अल्पसंख्यक मुसलमान समुदाय र थारुलाई समेत गरी २२ प्रतिशत आरक्षणको व्यवस्था...
थारुवान संबाददातासंसद्मा पठाउन मन्त्रिपरिषद्बाट पारित भएको शिक्षा विधेयकप्रति थारु समुदायका अगुवाले आपत्ति जनाएका छन् । थारु, मधेशी, मुस्लिम, दलित आदि समुदायलाई अलग-अलग क्लस्टरमा सूचीकृत गरी आरक्षणको व्यवस्था गर्नुपर्ने संवैधानिक व्यवस्था रहे पनि सङ्घीय शिक्षा ऐन संशोधन गर्न बनेको विधेयकमा त्यस्तो नगरिएको भन्दै सो समुदायले आपत्ति जनाएको हो । मधेशी, आदिवासी...
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश