समाचार
सुदूरपश्चिममा नागरिक उन्मुक्तिबाट रामेश्वर र कैलाश बने मन्त्री, असन्तुष्ट लक्ष्मणले पार्टीको जिम्मेवारी त्याग्ने
सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीबाट रामेश्वर चौधरी मन्त्री भएका छन्। नागरिक उन्मुक्ति पार्टीबाटै कैलाश चौधरी राज्यमन्त्री नियुक्त भएका हुन्। मुख्यमन्त्री कमलबहादुर शाहले उनीहरूलाई बुधबार नियुक्ति गरेका हुन्। दुवै जनाले आजै सपथसमेत लिएका छन्। मन्त्री बन्नका लागि रामेश्वर चौधरीले संसदीय दलको नेताबाट राजीनामा दिएका थिए। उनीहरूलाई भूमि व्यवस्था कृषि तथा...
थारुवान संबाददातानागरिक उन्मुक्ति पार्टी र नेपाल सद्भावना पार्टीबीच एकीकरण भएको छ। जनकपुरमा आयोजित एक कार्यक्रममा दुई पार्टीबीच एकता घोषणा भएको हो। दुई पार्टीबी ३ बुँदे सहमतिसमेत भएको छ। जसमा अगामी एकता महाधिवेशनसम्मका लागि एकीकृत पार्टीको नाम नागरिक उन्मुक्ति पार्टी हुने उल्लेख छ। त्यस्तै दुवै पक्षबीच सम्झौता भएपश्चात महाधिवेशनसम्म भण्डा, चुनाव...
थारुवान संबाददातासुन तस्करीमा संलग्नहरुको अनुसन्धानका लागि उच्च स्तरीय छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा नाराबाजी गरेको छ । सभामुख देवराज घिमिरेले आकस्मिक समयपछि शून्य समयको कारबाही अघि बढाएपछि एमाले सांसदहरु वेल घेराउमा गएर नाराबाजी सुरु गरेका हुन् । एमालेको नाराबाजीपछि सभामुख घिमिरेले प्रतिनिधसभा बैठक साउन...
थारुवान संबाददातानेपाली कांग्रेसका सांसद सुनिल शर्माले सुन प्रकरणमा गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन्। पटक-पटक सुन तस्कर भइरहने कुरा थाहा नपाउने अर्थमन्त्री डा. प्रकाशन शरण महत र गृहमन्त्री नारायणकाजी श्रेष्ठले नैतिकताका आधारमा तत्काल राजीनामा दिनुपर्ने माग गरे। उनले यस प्रकरणमा पक्ष र विपक्षका साथै कुनै दलको कुरा नहुने भन्दै...
थारुवान संबाददातानेकपा एमालेले सुन तस्करी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेको छ। प्रतिनिधिसभा बैठकमा विरोध जनाउँदै एमालेले गृहमन्त्री श्रेष्ठले सुन तस्करी प्रकरणमा नैतिक जिम्मेवारी लिँदै राजीनामा दिनुपर्ने सभामुखसमक्ष माग गरे। ‘तस्करहरूको लागि नेपाल लुटको स्वर्ग भइरहेको छ। आज जे हामी सुनिरहेका छौं त्यो सामान्य विषय होइन,’ एमालेका...
थारुवान संबाददातालुम्बिनी प्रदेश सरकारले मुक्त कमैयाहरूको बिमा गर्ने लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीले बताएका छन्। बर्दियाको राजापुरमा आयोजित २४ औं मुक्त कमैया दिवसमा आयोजित कार्यक्रममा मुख्यमन्त्री चौधरीले प्रदेशका सबै मुक्त कमैयाहरूको स्वास्थ्य बिमा गरी उपचारमा खर्च गर्न नपर्ने बनाइने जिकिर गरेका छन्। कमैया आन्दोलनको योद्धाको नाताले देशैभरका मुक्त कमैयाका समस्या...
थारूवानभागबन्डा नमिलेको भन्दै नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले मंगलबार मुख्यन्त्रीलाई पत्र लेख्दै सरकारमा सहभागी नहुने बताएपछि सुदूरपश्चिम मन्त्रिपरिषद् विस्तार तत्कालका लागि पर धकेलिएको छ । नागरिक उन्मुक्ति पार्टीको प्रदेशसभा संसदीय दलले सांसद रामेश्वर चौधरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको मन्त्री र कैलाश चौधरीलाई सोही मन्त्रालयमा राज्यमन्त्री...
थारुवान संबाददाताभारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा सत्तारुढ दल माओवादी केन्द्रका नेताहरू नयाँ दिल्ली पुगेका छन्। माओवादीका उपाध्यक्ष पम्फा भुसालको नेतृ्त्वमा पाँच सदस्यीय टोली आइतबार नयाँ दिल्ली पुगेका हुन्। उनीहरूलाई भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालाले स्वागत गरेका थिए। टोलीमा पार्टी सचिव चक्रपाणि खनाल, स्थायी समिति सदस्य सत्य पहाडी,...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश