समाचार
निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई शुन्यमा झार्छु : मन्त्री मोदी
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई शुन्यमा झार्ने नीति लिएको बताएका छन्। शुक्रबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको उच्चस्तरीय व्यवस्थापन समूहको बैठकमा उनले यस्तो बताएका हुन्।
थारूवानसुनसरीको इटहरी-१७ कान्छी चौकस्थित पूर्व-पश्चिम राजमार्गमा आज दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इटहरी-१६ का २६ वर्षीय करण चौधरी, २७ वर्षीय शम्भु चौधरी र २४ वर्षीय अनिनेश चौधरी रहेको सुनसरीका प्रहरी उपरीक्षक राजकुमार राईले जानकारी दिए। चार जना चढेको मोटरसाइकल पिकअपसँग ठोक्किएर दुर्घटना हुँदा तीनजनाको मृत्यु...
थारुवान संबाददाताप्रतिनिधिसभाबाट मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० बहुमतले पारित भएको छ। कानुन,न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले संसद्मा पेश गरेको विधेयक बहुमतले पारित भएको हो। सरकारले मिटरब्याज समस्या समाधान गर्नका लागि वैशाख २० गते मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश ल्याएको थियो।...
थारूवाननेपाल आयल निगमले पेट्रोलिपय पदार्थको मूल्यमा स्वचालित मूल्य प्रणाली लागू गर्ने निर्णय गरेको छ । निगम सञ्चालक समितिले आइतबार मध्यरातिबाट लागू हुने गरी स्वचालित मूल्य प्रणाली लागू गर्ने निर्णय गरेको हो । यो प्रणालीमा निगमले परल मूल्यमा डिजेलमा २ प्रतिशत र पेट्रोलमा २.५ प्रतिशत नाफा राखेर मूल्य तोक्नेछ ।...
थारुवान संबाददातानेपाल आयल निगमले पेट्रोलियम पदार्थमा स्वचालित बिक्री मूल्य प्रणाली लागू गरेको छ। निगमको सञ्चालक समितिको बैठकले आज राति १२ बजेदेखि लागू हुनेगरी स्वचालित बिक्री मूल्य प्रणाली लागू गरेको हो। यससँगै पेट्रोलियम पदार्थको मूल्य घट्ने भएको छ। आज रातदेखि नै लागू हुनेगरी पेट्रोलमा ६ रुपैयाँ, डिजेलमा ४ रुपैयाँ र एलपी...
थारूवाननेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले नेपालको राजनीतिमा सबै समुदायको भूमिका आवश्यक रहेको बताएका छन्। शनिबार काठमाडौंमा तमु(गुरुङ) संघ, नेपालको बागमती प्रदेश भेला उद्घाटन गर्दै सभापति देउवाले नेपाल आदिवासी, जनजाति, दलित, थारू, मुस्लिम सबैको देश भएकाले राजनीतिमा सबै समुदायको भूमिका आवश्यक रहेको बताए।
थारूवानब्लड क्यान्सरबाट पीडित कञ्चनपुर जिल्ला कृष्णपुर नगरपालिका ९ की पार्वती चौधरीको उपचारको लागि उनका आमा जानकी चौधरीले सहयोगको याचना गरेकी छन् । १२ बर्षिया छोरीको उपचारको लागि दुइ वर्ष ७ महिनादेखि चितवनको भरतपुर क्यान्सर अस्पतालमा उपचार गराइरहेको भएपनि आर्थिक अभावको कारण समस्या भएको उनले बताइन । छोरीको उपचारमा अहिलेसम्म...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश