समाचार
थारू संस्कृतिविद् एवं पूर्व राज्यमन्त्री महेश चौधरीको निधन
पूर्वराज्यमन्त्री एवं एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य महेश चौधरीको निधन भएको छ। ७२ वर्षीय चौधरीको उपचारका क्रममा बुधबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा निधन भएको हो।
थारुवान संबाददातानागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले केही निहित स्वार्थ बोकेका व्यक्तिहरूले आफूलाई किराना लगाउन खोजको बताएका छन्। पार्टीको नवलपरासी जिल्ला समितिद्वारा बुधबार परासीमा आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा उनले जेलबाट बाहिर आएपछि रेशम चौधरीले थारुहरूको पक्षमा आवाज उठाउँछ भन्ने सोचेर केही व्यक्तिहरुले थारुहरुबाट पराई गराउँदै किनारा लगाउन खोज्ने प्रयास...
थारुवान संबाददातासर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ। मंगलबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्ध परेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै कारण देखाउसँगै अग्राधिकार दिएको हो। टिकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी...
थारुवान संबाददातानेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं आइपुगेकाले आफ्नो चारदिने भारत भ्रमणलाई ‘अचम्मको सफलता’ भनेका छन् । काठमाडौंको त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्रीले भने, “यो चारदिने भ्रमण मूलतः मैले भारतमा पाइला राख्नुअघि गरेका वाचा पूरा गरेको हो ।
थारूवानहरेक वर्ष खिचरा महाेत्सव आयाेजना गर्दै आएकाे संस्था थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं. ७ को सभापतिमा रामेश्वर चाैधरी निर्वाचित भएका छन् । उनी निवर्तमान सभापति चुडामणि चाैधरीलाई ११ मतान्तरले पछाडि पार्दै निर्वाचित भएका हुन् । कूल २१० मत मध्ये १७१ मत खसेकाे निर्वाचनमा रामेश्वर चाैधरीले ८६ मत प्राप्त...
कारी महताेद्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने, बृहत्तर सहयोग अभिवृद्धि गर्ने र पारस्परिक हितका प्रमुख मुद्दाहरूलाई सम्बोधन गर्ने लक्ष्यका साथ नेपालका प्रधानमन्त्रीको जारी भारत भ्रमणले महत्वपूर्ण महत्व राखेको छ । नेपालको भारतसँगको लामो समयदेखि परीक्षित सम्बन्ध र विगतदेखि चलिआएको स्थापित परम्पराअनुसार नेपालको नयाँ सरकारले सत्तामा आएपछि प्रधानमन्त्री प्रचण्डले पहिलोपटक भारत भ्रमण...
थारुवान संबाददाताभारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारतको चार दिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्किएका छन्। उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा सञ्चारकर्मीलाई भ्रमणको उपब्धिका विषयमा जानकारी दिँदै विगतका भ्रमणभन्दा फरक, परिणाममुखी र भविष्यका लागि मार्गदर्शक बनेको बताए। ‘नेपाल र भारतबीच रहेको बहुआयामिक सम्बन्धलाई समानता...
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश