समाचार
प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, डोभाल र क्वात्रासँग भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालबीच भेटवार्ता भएको छ। चार दिने भ्रमणका लागि बुधबार नयाँ दिल्ली पुगेका प्रधानमन्त्री प्रचण्ड र डोभालबीच होटल आइसीटी मौर्यामा भेटवार्ता भएको हो। सोही क्रममा भारतीय विदेश सचिव विनय मोहन क्वात्राले समेत प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका छन्। उनीहरूबीच नेपाल-भारतको द्विपक्षीय...
थारूवाननेकपा एमालेका केन्द्रीय सदस्य एवं मधेस प्रदेशका सांसद राजकुमार लेखीले ५० लाख मूल्य बराबरको जग्गा वृद्ध आश्रमलाई दान गरेका छन्। उनले आफू जन्मिएको सप्तरीको सप्तकोशी नगरपालिका-५ स्थित गंगाजलीमा रहेको दुई कठ्ठा जग्गा दान गरेका हुन्। स्थानीयकाअनुसार चलनचल्तीअनुसार त्यहाँ प्रति कठ्ठाको मूल्य कम्तिमा २५ लाख रहेको छ।
थारुवान संबाददातानागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले टिकापुर घटनामा मारिएका प्रहरीका परिवारले पनि न्याय पाउनुपर्ने बताएका छन्। त्यसका लागि आफूले पनि सघाउने उनले बताए। डिल्लीबजार कारागारबाट रिहा भए पछि पत्रकारहरुसँग कुरा गर्दै चौधरीले भने, ‘त्यो अढाइ वर्षे बच्चा टेकबहादुर साउदको आत्माले पनि पुण्य प्राप्त गर्नुपर्छ।
थारुवान संबाददाताप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण अगावै नेपाली सेनाले चीनबाट हतियार गरिद गर्ने प्रक्रिया अगाडि बढाएको छ। सेनाले प्रधानमन्त्रीको भारत भ्रमण अगावै कुनै पनि हालतमा चिनियाँ हतियार खरिद गर्ने प्रयास गरेको अन्तर्राष्ट्रिय स्तरमा कलम चलाउँदै आएका प्रमोदराज सेढाइले दाबी गरेका छन्। उनले ट्वीटरमार्फत् नेपाली सेनाले हतियार खरिद गर्ने प्रयास...
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश