समाचार

थारु भाषालाई दुई वटा प्रदेशमा सरकारी कामकाजको भाषा तोकिँदै

भाषा आयोगले सातै प्रदेशमा सरकारी कामकाजको भाषा सिफारिस तयारी गरेको छ। राष्ट्रिय जनगणना २०६८ को तथ्यांकका आधारमा कामकाजी भाषा तोक्न लागिएको हो। वक्ता संख्या अधिक रहेका मैथिली, थारू र मगर भाषा दुई-दुई प्रदेशमा लागू हुने देखिएको छ।

थारुवान संबाददाता

थारुहरुले काठमाडौंमा अष्टिम्की पर्व मनाउने भएका छन्। भदौ १४ गते सोमलबार बिजुलीबजारस्थित क्रिस्टल पार्टी भेन्युमा पर्व मनाउने बर्दियाली थारु विकास मञ्चका सचिव दिनेश चौधरीले जानकारी दिए। अष्टिम्की पर्व सफल पार्नका लागि शिव चौधरीको संयोजकत्वमा मूल आयोजक समिति बनाएको छ।

थारुवान संबाददाता

सरकारले आगामी १४ गते सार्वजनिक बिदा दिएको छ। श्रीकृष्ण जन्माष्टमी एवं थारु समुदायको अष्टिम्की पर्वको अवसरमा सरकारले सार्वजनिक विदा दिने निर्णय गगरेको हो। यस वर्ष अष्टिम्की पर्व आउँदो सोमबार अर्थात् भदौ १४ मा परेको छ।

थारुवान संबाददाता

प्रदेश १ को नयाँ मुख्यमन्त्रीमा भीम आचार्यले पद तथा गोपनियताको शपथ लिएका छन् । आचार्यलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्रीको रूपमा शपथ गराएका हुन् । प्रदेशले नयाँ मुख्यमन्त्री पाए पनि अहिल्यै नयाँ मन्त्रीहरु भने नियुक्त नहुने भएका छन् ।

थारुवान संबाददाता

निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले राजनीतिक दलको मान्यता पाएका छन्। माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र महन्थ ठाकुर नेतृत्वको लोसपाले दलको मान्यता पाएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।

थारुवान संबाददाता

थरुहट थारुवान राष्ट्रिय मोर्चाले आज काठमाडौंको वसन्तपुर विद्रोह दिवस मनाएको छ। ६ वर्षअघि भएको टीकापुर घटनामा आजकै दिन कर्फ्यु लागेकै समयमा थारुहरुको रिसोर्ट, एफएम, पसल र घरहरु जलाइएको थियो। सोही दिनको सम्झनामा थारुहरुले विद्रोह दिवस मनाउँदै आएको छ। विरोध प्रदर्शनमा थारु युवाहले आज फरक नाराजसहित प्रस्तुत भए। युवा अभियन्ता...

थारुवान संबाददाता

थरुहट थारुवान राष्ट्रिय मोर्चाले काठमाडौंको वसन्तपुरमा विरोध सभा आयोजना गर्दै छ। टीकापुर घटनाको ६ वर्ष पुगेको अवसरमा विद्रोह दिवस रुपमा मोर्चाले विरोध सभा आयोजना गर्न लागेको मोर्चाको युवा संगठनका संयोजक सीताराम चौधरीले जानकारी दिए। उनका अनुसार दिउँसो ३ बजेदेखि कार्यक्रम सुरु हुनेछ।

थारुवान संबाददाता

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। सोमबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले डिजेल, पेट्रोल र मट्टितेलसहित खाना पकाउने ग्यासको मूल्यमा वृद्धि गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए। डिजेल, पेट्रोल र मटिटतेल प्रतिलिटर २ रुपैयाँले बढेको छ।

थारुवान संबाददाता

नेकपा एमालेभित्र द्वन्द्व चलेसँगै एउटा तस्बिर समाजिक सञ्जालमा खुबै ट्रोल बन्दै आएको छ। एमाले सचेतक एवं पार्टी अध्यक्ष केपी शर्मा ओली खेमामा रहेका शान्ता चौधरीको उक्त तस्बिरमा विभिन्न तर्क वितर्कसहित ट्रोल बन्दै आएको छ।

थारुवान संबाददाता

नेकपा एमालेकी सचेतक शान्ता चौधरीले माधव कुमार नेपाल आफ्नो बाउ सम्मान रहेको बताएकी छन्। शान्तासँग मनको कुरामार्फत् उनले यस्तो बताएकी हुन्। ‘मेरो बाउ सम्मानको आदरणीय नेता हुनुहुन्छ कमरेड माधव कुमार नेपाल। अभिभावकको हैसियतले केही कुरा भन्दैछु।

थारुवान संबाददाता