समाचार
नयाँ पार्टी घोषणा गर्ने तयारी, माधव थारुको नेतृत्वमा बन्यो तदर्थ समिति
कैलालीको लम्कीमा नेपाल लोकतान्त्रिक पार्टी, थरूहट थारूवान अभियान, नेवा अभियान, दलित अभियान, रिटर्नी प्रवासी अभियानको जिल्ला स्तरीय भेलाले सामूहिक नेतृत्वमा नयाँ पार्टी खोल्ने तयारी गरेको छ।
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश