समाचार
नेपाली सेनालाई भारतीय सेनाको पाँचवटा ट्रक उपहार
भारतीय सेनाले नेपाली सेनालाई पाँच वटा ‘वर्कशप ट्रक’ हस्तान्तरण गरेको छ। बिहीबार आयोजित कार्यक्रममा भारतीय सेनाले पाँच थान एलपीटीए वर्कशप ट्रकहरु नेपाली सेनालाई दिएको हो। भारतीय सेनाले उपहारस्वरुप ती ट्रकहरु नेपाली सेनालाई दिएको हो।
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश